logo

दशैं शुरु : आज घटस्थापना, यस वर्षको दुर्गा पक्ष अति उत्तम !

यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि उत्तम  योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि......

पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा अबुधाबीमा

    –भीष्मराज ओझा अबुधावी (युएई), ४असोज प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा मंगलबार राति १० बजे अबुधाबी आइपुग्नुभएको छ । महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई यहाँँस्थित कावा नेपाली राजदूत नेत्रबहादुर......

पूरा पढ्नुहोस् »

प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने

    काठमाडौँ, २ असोज सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी उपसमिति प्रतिवेदन पेश गर्दै प्रदेश लोकसेवा गठन नहुँदासम्म लोक सेवाबाट नै प्रदेश र स्थानीय तहका कर्मचारी पदपूर्ति गर्ने व्यवस्था......

पूरा पढ्नुहोस् »

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे...... पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ...... पूरा पढ्नुहोस् »

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार...... पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका...... पूरा पढ्नुहोस् »

दसैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट...... पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको...... पूरा पढ्नुहोस् »

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरुको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ । प्रकोपका......

पूरा पढ्नुहोस् »

राजनीति

प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी

  काठमाडौँ, २९ भदौ । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ । आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको.....

पूरा पढ्नुहोस् »

भिडन्तका नाममा मरिन्छकि भनेर पिसाब फेरिन :रञ्जित तामाङ

भदाै २२ १५ माघ ०६० मा बाबुराम भट्टराईको नेतृत्वमा..... पूरा पढ्नुहोस् »

उपलब्धि संस्थागत गर्न माओवादी केन्द्रले जित्नैपर्छ – नेता पोखरेल

      लहान, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता..... पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकका २५० जना काँग्रेस एमालेमा प्रवेश

काठमाडौँ, १४ भदौ । सिन्धुपाल्चोक जिल्लाका नेपाली..... पूरा पढ्नुहोस् »

पाटीलाई अन्तरघात गर्ने ६२ जनालाई एमाले गरियो कारबाही

कपिलवस्तु, १४ भदौ । नेकपा (एमाले) कपिलवस्तुले स्थानीय..... पूरा पढ्नुहोस् »







अर्थ

बागलुङमा पहिलाेपटक एटिएम ,डिबिट / क्रेडिट कार्डबाट भुक्तानी दिने पाेस सेवा सुरु,विदेशबाट बागलुङ मै अाफन्तलाइ दशै गिफ्ट दिन सकिने

सज्जन कुमार सिंह बागलुङ अशाेज ३ पैसा बाेकेर हिडिरहदा धेरै कुराकाे डर कहि चाेरकाे त कहिलेकाहि विभिन्न झन्झट हुन्थे अब इलेक्ट्रोनिक तथा घरायसी सामान लिन जादा पैसा बाेकेर जानू पर्ने छैन बागलुङमा पहिलाेपटक.....

पूरा पढ्नुहोस् »

जहाज  र  बस भाडा उस्तै बस भाडा १५ सय हवाई भाडा १७ सय

ढकाठमाडौँ, भाद्र २४ – दसैंकै मुखमा विराटनगरबाट..... पूरा पढ्नुहोस् »

कास्कीमा स्थानिय तहका लागि ९८ करोड बजेट निकासा

  पोखरा, २१ भदौ । कास्कीका पाँच स्थानीय तहमा पहिलो..... पूरा पढ्नुहोस् »

शेयरमा लगानी गर्न मन छ पिर नगर्नुस बैकले दिन्छ ऋण

  काठमाडौँ, २० भदौ । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर..... पूरा पढ्नुहोस् »

मनोरञ्जन

सुन साइली जस्तै , अायाे प्रताप दासकाे सबै प्रदेशीलाई रुवाउने गित

काठमाडौं अशाेज ४ ‘सम्झि मलाई रुदी हो, मनमा पिडा लुकाएर म छु यहाँ प्रदेशमा, बस्दैछु मन..... पूरा पढ्नुहोस् »

जापानमा रहेकि गंगा शर्माले गाउकाे पिङ हाल्ने वरकाे रुख ढलेकाे दशैगित बजारमा( भिडियाे)

काठमाडौ अशाेज ३ अध्ययनको शिलशिलामा बर्ष दिन अघि जापान पुगेकि गंगा शर्मालाई दशैमा गाउकाे..... पूरा पढ्नुहोस् »

रेश सापकाेटाकाे दश‌ै गितमा बाझाे गराकाे कथा(भिडियाे

बागलुङ अशाेज २ लडाईका लाहुरे र कारगिलकाे कथा हुँदै धेरै लाेकदाेहाेरि गित मार्फत धेरैका..... पूरा पढ्नुहोस् »

पदच्युत गरिएका खड्काको आक्रोस मलाइ मात्र किन कारबाहि

  बागलुङ अशोज २ जग्गा घोटलाको भ्रस्टचारका आरोपी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले आफूलाइ नियोजित रुपमा कारबाहि गरिएकोमा आक्रोस पोखेका छन्.....

पूरा पढ्नुहोस् »

विश्‍व

भारतमा डुँगा दुर्घटनामा दशको मृत्यु

  नयाँ दिल्ली, २ असोज रासस÷सिन्ह्वा भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा..... पूरा पढ्नुहोस् »

आफ्नै आमाबाट १२ बर्ष अघि वेश्यालयमा बेचिएकि बालिका २४ बर्षमा घरफर्केपछि

सज्जन कुमार सिँह बागलुङ भदौ ३१ भारतको जबलपुरमा बस्ने एकजना १२ बर्षिय बालिका (शिल्पा)लाइ..... पूरा पढ्नुहोस् »

म्यानमारको उतारचढाव के हुदै छ अहिले ?

  मोहिनी मिश्र रिसाल काठमाडांै, ३१ भदौ । विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ..... पूरा पढ्नुहोस् »

काश्मिरमा गोली हानाहान दुईको मृत्यु

  श्रीनगर भारत नियन्त्रित काश्मिर , ३१ भदौ । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ । श्रीनगरदेखि १६५ किलोमिटर.....

पूरा पढ्नुहोस् »