logo

निखिल उप्रेतिले दमदार अभिनय गरेको रुद्रको ट्रेलर सार्वजनिक (भिडियो सहितं)

संबाददाता

Loading…

साउन १३ गते रिलिज हुने सिनेमा ‘रुद्र’को अफिसयल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम बीच सिनेमाको बारेमा जानकारी दिदै निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्यो ।

ट्रेलरमा अभिनेता निखिल उप्रेतीको धमाकेदार एक्सन देख्न सकिन्छ । विश्व शर्मा र सारा मुख्य भूमिकामा डेब्यु सिनेमामा निखिललाई खलपात्र रुपमा भेट्न सकिने निर्माण युनिटले जानकारी दिएको छ ।

निखिल उप्रेती प्रोडक्सन र विश्व प्रोडक्सनको व्यानरमा निखिल उप्रेतीको प्रस्तुति रहेको सिनेमामा कल्पना कुमारी कटुवाल र भक्तप्रसाद शर्माको लगानी छ ।

रामजी लामिछाने निर्देशित सिनेमामा हिमाल केसीको द्वन्द, सौरभ लामाको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, दिनेश सुनम र निखिल उप्रेतीको संगीत सिर्जना छ ।

सिनेमामा निखिल, सारा र विश्वसँगै रोय देप, धुर्व कोइराला, ज्याक श्रेष्ठ, भास्कर ओली, अनिल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

४ असार २०७४, आईतवार ०१:२६ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »