logo

चापी लाग्लानी तपाइको गाडीमा ? जहा पायो त्यहि पार्किङ नगर्नुहोला (फोटो फिचर)

Krishna Acharya

Loading…

तीजको समयमा सर्वसाधारणको भिड हुने लगनखेलमा हामी पुग्दा एक जना ट्राफिक प्रहरीले बा.१५ च ५७२२ नम्वरको गाडीमा साङ्लोको मद्धतले चापी लगाउदै थिए । नो पार्किङमा गाडी रोक्ने क्रम पछिल्लो समय बढे पछि प्रहरीले नियन्त्रणको काम तिव्र पारेको छ ।
जथाभावी पार्किङ गरेको गाडीलाई चापी लगाइन्छ र त्यसमा एउटा नम्वर पनि टाँसिन्छ त्यो नम्वर ट्राफिक प्रहरीको हुन्छ, त्यस पछि चालकले सम्पर्क गरे पछि चापी खोलिदिइन्छ साथ साथमा पाँच सयको चिट पनि थमाइन्छ ।
सो गाडीमा प्रहरीले ताला लगाउदै गर्दा चालक टुप्लुक्क आइपुगे अनि गल्ती भयो, थाहा पाइएन भन्ने जवाफ दिए प्रहरीले सम्झाउदै उनलाई चिट थमायो र सातदोवाटो आउन आग्रह गर्यो । सोहि घटनालाई हामीले तस्विरमा उतारेका छौं हेर्नुहोस

७ भाद्र २०७४, बुधबार ०८:३६ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »