logo

जापानमा कलाकर्मी संगठित हुँदै

संबाददाता

Loading…

टाेकियाे
भदा‌‌ै
२0
जापानमा रहेर नेपाली लोकगीत तथा दोहोरीगीत संग संवद्ध संगितकर्मीहरु पहिलो पटक संगठित हुँदै छन। यहि सेक्टेम्बर १० तारीक आईतबार कलाकारहरुको भेला गरि नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल संग आबद्ध रहेर संगठित हुने कलाकारहरुले जानकारी दिएका छन। नेपाली गित संगितको आकासमा निकै चम्किला पुराना र नयाँ कलाकार देखी भर्खरै बामे सरिरहेका नयाँ पुस्ताका कलाकारहरु सबैलाई एउटै छाता भित्र राखि अग्रजको अनुभव र नयाँ पुस्ताको जोसलाई नेपाली गित संगित संरक्षण र प्रबर्धनका निम्ती आवश्यक रहेको भन्दै बिगत २-३ वर्षहरुबाटै केहि अग्रज कलाकारहरुले पहल गर्दै आएका थिए।
प्रतिष्ठान केन्द्र संग सम्पुर्ण समन्वय गरिसकिएको र संस्थाको बिधान अनुसार प्रथम भेला बाट तदर्थ समीती गठन गरिने जानकारी पनी दिएका छन। कामता स्थित खुशी बजार मा आयोजना गर्न लागिएको भेलामा सम्पुर्ण लोक तथा दोहोरीगीत संग सम्बन्धित गायक, गायिका,गितकार, संगितकार, भिडियो निर्देशक, मोडल लगाएतका सबै कलाकार हरुलाई उपस्थितिको लागी आग्रह गरीएको छ। अन्य जानकारी का लागी गायक युबराज आचार्य, गायक रामकृष्णबम मल्ल, गायक सुर्य खड्का तथा गितकार नारायण कंडेल को सम्पर्क नम्बर पनि उपलब्ध गराईएको छ।

२० भाद्र २०७४, मंगलवार १६:२७ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »