logo

१८ हजार भन्दा बढि नेपाली एजेन्टले र को मासिक तलब खान्छन्

संबाददाता

Loading…

 

सज्जन कुमार सिँह

भाद्र २१
र बारे लामो समय देखि अध्ययन गरिरहेका लेखक तथा वुद्धिजिवी डा शास्त्रदत्त पन्तले नेपालमा भारतिय र को ऐजेन्टका रुपमा मासिक तलब खाएर काम गर्ने १८ हजार भन्दा बढि रहेको बताएका छन् । १०० भन्दा बढि पुस्तक लेखेका र विशेष गरेर भारतिय खुुफिया एजेन्सी र भारत निति कै विषयमा , ८, वटा पुस्तक लेखिसकेका पन्तले यो खुलासा गरेका हुन् ।
एपिवन टेलिभिजनको एक अन्तवार्तामा डा. पन्तले नेपालका अधिकास नेता तथा उच्च तहका व्यक्ति नै लामो समयदेखि र को तलब खाने तर चर्को रास्टवादी कुरा गर्ने गरेको खुलासा गरेका हुन् । तर त्यी कोको हुन् भन्ने बारे उनले भन्न चाहेनन् । केहि दिन अघि नेपाली सेनाले सर्वाजनिक गरेको र को एजेन्ट लिस्ट देशका प्रधानमन्त्री देखि नेपाली कलाकार साहित्यकार सम्म संलग्न भएका कुराले सबैलाइ चकित पारेको थियो ।भारतका खुविया एजेन्सीले छिमेकिलाइ कहिल्यै राम्रो बनाउन चाहेन तर आफूले जसरी पनि भारत रास्टको लािग फाइदा पुराउने भूमिका खेल्यो । उसले सधै भारतिय हितलाइ मुख्य आधार बनाएर छिमेकि देखि विश्वका अनेकौ व्यक्तिलाइ प्रयोग गर्ने र बबन्डर मच्चाउने भित्री जाल बुन्छ । यहि र कै भित्रि रणनिती र सुचनाका कारण भारतले बँगालादेश र पाकिस्तान हुदै,भुटान, सिक्किम हुदै नेपाल सम्म भारतले आफ्नो प्रभाव र भित्री शासन गरिरहेको सत्य हामि सबैको सामु स्पस्ट छ ।
र का पांच प्रभुक्त व्यक्ति
भारतीय संचार माध्यम र स्रोत अनुसार र का संसार भरि एजेन्ट छन् । जसले विश्वभरबाट विभिन्न सुचना हरु गोप्य रुपमा भारतलाइ पठाउने गर्छन ।
१९७१ भारतयि खुफिया सस्था र को स्थापना गरिएको बताइन्छ । विशेष गरेर पाकिस्तानबाट पुर्वि पाकिस्तान लाइ छुटाएर बँगालदेश बनाउन सफल भुमिका र कै डिजाइनमा खेलिएको थियो त्यति बेला र खुफिया एजेन्सीको काम रामेश्वर नाथ का ले गरेका थिए । उनी जबहरलाल नेहरुको सुरक्षा लागि खटाइएका थिए । त्यस्तै यो एजेन्सीका सुरुवातका एक हस्ति रविन्द्र कोसित पनि हुन् । उनले उर्दुको भाषा सिकि पाकिस्तानी सेनामा भर्ति भइ ,पाकिस्तान आर्मिका भित्री गतिविधी भारतलाइ दिए । जसको कारण भारतले पाकिस्तानी सेना बारे धेरै सुचना पायो । भारतले उनलाइ निकै बुद्धिमानी एजेन्ट भनेर मानेको थियो ।
त्यस्तै एजेन्सी कै पाच हस्ति मध्येका एक थिए । सरस्वती राजामनि ,उनले पनि र कै मिसन पुरा गर्न अफुलाइ ब्रिटिसमा सेनाका भर्ना गराए र भारतलाइ सुचना दिएर व्रिटिसलाइ असफल बनाएका थिए । अर्का एक एजेन्ट थिए कस्मिर सिँह जसले ३५ बर्ष अध्यारो जेलको कोठामा जीवन काटे । । त्यो बिचमा पाकिस्तानलाइ कुनै पनि जानकारी दिएनन् । तर पाकिस्तान बारे सबै कुरा भारतलाइ खुस्स पठाउथे ।
नेपालमा र को प्रवेश
भारतले आप्mनो निति तथा देशलाइ फाइदा पुराउन लागि हरेक छिमेकि देशमा कुनै न कुनै रुपमा आप्mना एजेन्टलाइ खटाउने गरेको छ पनि विज्ञ पन्तको भनाइ छ । विशेष गरेर नेपालमा र ले सयौ वर्ष देखि सञ्जाल विस्तार गर्न खोजिरहेको थियो । नेपाली काग्रेस भारत पसेपछि उसैसँग र नेपाल भित्रिएको उनको भनाइ छ । भारतले नेपालीलाइ प्रयोग गरेर आफु नदेखिने गरि जहाज अपहरण काण्ड सम्म गरेको छ । सुर्य बहादुर थापालाइ प्रधानमन्त्री बनाएर ड्राइ फुडमा भारतिय हस्तक्ष्ोप स्थापना गरियो भने दक्षिण एशिया मुख्य गरेर भुटान र नेपालको दरबार हत्या काण्डमा पनि र को भुमिका बारे चर्चा हुदै आएको छ । अझै बढि सफल रुपमा नेपालमा माओवादीको युद्ध कालमा प्रवेश गरेको भनिन्छ । त्यतिबेला क्रिश्चियन धर्म र पश्चिमीअरुले अर्बै रुपैया नेपालमा भित्राएका छन् ।
र ले नेपालमा अर्बौ रुपैया विभिन्न बाहनामा खर्च गर्दै आएको छ । भारतले नेपालम सात बर्षमा २२ अर्ब बढि पैसा लगानी गरेका पनि उनको भनाइ छ । यदि नेपालले दुइ वटा अवस्थमा विदेशीले दिएको पैसा लिएमा फाइदा पुग्ने अन्याथा सबै विदेशी कै डिजाइनमा नेपाल र नेपालीको विरुद्धमा रहने पन्त भनाइ छ ।
विदेशीले सिधै रास्टिय कोषमा जम्मा गरेर,आफ्नो सम्पती अनुसार नेपाली खर्च गर्न पाउन अवस्था भएमा । कित विदेशीले सबै प्राजेक्ट बनाएर तयार गरिसकेपछि नेपाललाइ हस्ताक्षर गरेमा । नत्र अन्य माध्यम तथा डिजाइनमा आएका सयहोग र एनजिओहरुले देशलाइ कदापी हित नहुने उनको तर्क छ

२२ भाद्र २०७४, बिहीबार १२:४२ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »