logo

तामे करुवा बाट चौतर्फि प्रशंसा आए पछि मख्ख खेम (भिडियो सहित)

Krishna Acharya

Loading…

नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट सिर्जना गर्न सक्ने तथा आवाजमा पनि दम भएको कालाकारको रुपमा लिने नाम हो खेम सेन्चुरी ।
पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत स्रोता दर्शकको लागी ल्याए पछि उनको उचाइ अहिले झन माथी पुगेको छ ।
देश विदेशबाट स्रोता दर्शकले हजुरले गायको गीत कस्तो राम्रो ? भन्ने देखि लिएर सहकर्मीहरुले पनि खेमको खुलेर प्रसंसा गर्दछन । यसो त खेमको गायनमा दम र शव्द, लयमा सुमधुरपन छ । त्यसैले पनि धेरैले उनको सिर्जना मन पराउदै आएका छन । तीजको समयमा एक दर्जन भन्दा धेरै गीतमा कला देखाइसकेका खेमको केहि समय पहिला बजारमा आएको तामे करुवा बोलको गीतलाई भने धेरैले विर्सन सकेका छैनन् ।
खेम सेन्चुरीको सुमधुर आवाज रहेको सो गीतमा उनलाई आवाजमा जानुका तामाङले साथ दिएकी छन भने गीतमा शव्द सिर्जना नेत्र अर्याल र चिन काउजा मगरले गरेका छन साथै गीतको लय सिर्जना भने रोहित मल्लले गरेका छन । गीतमा रामजी खाँण र रञ्जिता गुरुङको उत्कृष्ट अभिनयले झन सुनमा सुगन्ध थपेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

२३ भाद्र २०७४, शुक्रबार १७:२७ मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »