logo

बस बिसाैनीकाे छत खस्दा ९ जनाकेा मृत्यु,

संबाददाता

Loading…

 

नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको छाना भत्किँदा भएको दुखद् घटनामा केही जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर मृतकको एकीन सङ्ख्याबारे पुष्टि भैनसकेको कोइम्वतुरका एक उच्च अधिकारीले सिन्ह्वालाई बताए ।
छानामूनि थप व्यक्ति परेको हुनसक्ने सूचनाका आधारमा बिहीबार साँझसम्म उद्धार जारी रहेको उनले बताए । घटनापछि सुरक्षा तथा स्थानीय युवाको पहलमा तत्कालै उद्धार शुरु भएको थियो ।
प्रहरीले छाना भत्किनुमा को दोषी भन्ने विषयमा छानविन शुरु गरिएकोले थप कुरा अनुसन्धानपछि मात्रै बताउन सकिने जनाएको छ ।
गत महिना यस्तै एक घटनामा भारतीय आर्थिक राजधानी मुम्बईमा २१ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । भारतमा कमजोर भौतिक संरचनाका कारण पटक पटक यस किसिमका दुर्घटना हुँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । रासस÷ सिन्ह्वा

 

.

२३ भाद्र २०७४, शुक्रबार १२:३४ मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »