logo

किन झुर मान्दै छिन इच्छा आफ्नो प्रेमिसङ्ग (भिडियो सहित)

नवराज तिमिल्सिना "एकान्त"

Loading…

लोकदोहोरी गायीका इच्छा उप्रेती बिगत आधा दशकदेखि लोकगीत संगीतमा सक्रिय छिन ।

करिब आधा दर्जन लोक तथा दोहोरी गीतमा स्वर भरेकी इच्छा गायनको अलवा लेखन र लय संकलन मा पनि उत्तिकै माहिर मानिन्छिन।पछिल्लो समय आफ्नो पहिलो कोसेली “सार्है भयो झुर” नामक लोक गीति एल्बम बजारमा ल्याएकी इच्छाको कलाकारितालाइ धेरै दर्शक क्ष्रोताले मन पराएका छन।

माया पिरतिमा प्रेमी-प्रेमिका बिच बेला-बेलामा चल्ने सामान्या खट्पटिले सम्बन्धमा नै दखल पुग्ने गरेको विषयबस्तुलाइ “सार्है भयो झुर” मा समेट्न खोजिएको छ।

इच्छा उप्रेरीको लय शव्द तथा स्वर समेत रहेको सो गीतमा आवाजमा चन्द्र गुरुङले साथ दिएका छन । कपिल लामा द्वारा निर्देशित भिडियोमा कलाकारहरू बिमल अधिकारी र सारीका के.सि को अभिनय रहेको छ। भावना म्युजिक सोलुसन प्रा.लि मार्फत निर्माण गरिएको यस गीति एल्बमको सम्पुर्ण बजार ब्याबस्थापनको जिम्मेवारी पनि सोही कम्पनिले लिएको छ।

२४ भाद्र २०७४, शनिबार ०८:३० मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »