logo

राजु परियार र जमुना रानाको आवाजमा दशै गीत ,तिमिल्सिनाको निर्देशन (भिडियो सहित)

Krishna Acharya

Loading…

नेपालीहरुको महान पर्व दशैं नजिकिए सँगै नयाँ दशैं गीत सार्वजनिक हुनेक्रम तिव्र बनेको छ ।
विदेशमा रहेका नेपालीहरु दशैं मान्नकै लागी विदामा नेपाल आउदै छन । मौसम तथा अन्य भेटघाटको हिसावले पनि महत्वपुर्ण मानिने विजया दशमीको धार्मिक महत्व समेत रहेको छ ।
दशैलाई नै मध्यनजर गर्दै राजु परियार र जमुना रानाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय राजु परियारको आवाज कम मात्र सुनिन थाले भन्ने गुनासो गर्ने स्रोताले पनि यो गीतबाट मनोरञ्जन गर्न सक्ने छन ।
गुरु आमा फिल्मसले भिडियो निमार्ण गरेको सो गीतमा अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सिनाले एक्सन कट मात्र गरेकी छैनन् मनमोहक अभिनय समेत गरेकी छन । उनलाई अभिनयमा सरोज लामाले साथ दिएका छन ।
गीतको शव्द सिर्जना महेन्द्र वि.सी तथा लय सिर्जना भिम के.सीले गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

२४ भाद्र २०७४, शनिबार १९:१७ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »