logo

प्रदेशी भुमी बाट नेपाली साँगितीक आकाशमा उदाउँदै सर्जक तिलक बोहरा

नवराज तिमिल्सिना "एकान्त"

Loading…

सानै देखि गीत संगितलाई माया गर्ने सर्जक तथा गायक तिलक बोहरा यति वेला रोजगारीको शिलशीलामा प्रदेशी भुमीमा छन।
तिलक साहित्य,पत्रकारीता र गित संगितमा रूचि राख्ने पहिले देखि नै कविता,मुक्तक र गजलहरू लेखिरहन्थे,यस्तै गरि लेख्दा लेख्दै प्रदेशी भुमिमा सर्जक,गायक बोहराले दूःख पिडा साथै माया प्रेम,मिलन र बिछोडका भावना लेख्न थाले ।

केही महिना पहिले सर्जक बोहराको समसामयीक बिषय उठान गरिएको लोक दोहोरी गित फेशबुक बजारमा आए पछि धेरैले उनका शब्दहरू मन पराए ,यस्ले गर्दा थप हौसला मिली अहिले गीती कोशेली फेशबुक,परदेशमा त साह्रै दूःख छ,बिच बाटोमा हुंदै भर्खरै मात्र अर्को मार्मिक लोकदोहोरी गीती कोशेली सारा सपना भए सिमितू बजारमा ल्याएका छन ।
नेपाली समाजमा मौलाएको बिकृतिलाई समेटीएको लोकदोहोरी गीती कोशेली सारा सपना भए सिमीतमा सर्जक तिलक बोहराको शब्द,आरबि कर्मको लय, चर्चित गायीका टिका पुन र गायक मान बहादुर परियारको सुमधुर स्वरले सजीएको उक्त गीतमा स्मृती तिमल्सिना गुरू आमाको निर्देशन रहेको छ भने अभिनयमा सज्जन हमाल र अन्जितालाइ देख्न सकिन्छ मान बहादुर परियारको लोकदोहोरी कोशेली सारा सपना भए सीमितूलाई हमाल म्युजीकले बजारमा ल्याएको हो

२४ भाद्र २०७४, शनिबार १९:२८ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »