logo

दुखको हावाको सफलताले खुसि प्रेम (भिडियो सहित)

Krishna Acharya

Loading…

आफ्नो युउटुव च्यानलबाट यो बर्षको दशैं गीत सार्वजनिक गरेका प्रेमले आधा लाख भन्दा धेरै दर्शक पाए पछि खुसी व्यक्त गरेका छन ।
यसो त यो गीतलाई यति दर्शकले हेरे त्यहि भएर सफल भन्न त मिल्दैन त्यहि पनि नयाँ च्यानलबाट सार्वजनिक गरिएको गीतले यति दर्शक पाउनु पनि राम्रोनै हो ।
हामी सँग कुरा गर्दै सर्जक सापकोटाले जति दर्शकले हेर्नु भयो उहाँहरुले दिनुभएको सकारात्कम प्रतिक्रियाले गीत संगीतलाई निरन्तरता दिन उर्जा मिलेको बताउनु भयो ।
आफ्नै लय,शव्द,आवाज तथा निर्देशन समेत रहेको दुखको हावा नेपालीहरुको बास्तविक पिडाको गीत हो भन्दा फरक नपर्ला ।
सुरविर पण्डित,किस्न आचार्य रोश्नी तथा प्रेम सापकोटाको अभिनय रहेको सो गीतलाई जापान र नेपालमा खिचिएको छ । यो समाचार तयार पार्दा सम्म गीतलाई ५५ हजार भन्दा धेरै दर्शकले हेरी सकेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

२५ भाद्र २०७४, आईतवार ०८:२२ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »