logo

प्रकाश र सम्झनाको सबैलाई रुवाउने दशैं गीत (भिडियो सहित)

Krishna Acharya

Loading…

धौलागिरीमा जन्मीएका कलाकार तथा बहुप्रतिभाका धनि प्रकाश सपुतको नयाँ दशैं विशेष गीत चरर बरर धरर  सार्वजनिक भए पछि चौतर्फि प्रशंसा पाएको छ ।
मौलीक तथा समसामयीक विषय बस्तुलाई गीत मार्फत प्रस्तुत गरिएको कारणले पनि यो गीत लोकप्रिय बनेको हो ।
चर्चित गायीका शान्ती श्री परियारले गीत हेरेर आफ्नो आँसु नथामिएको भन्दै गीत शेयर गरेकी छन । त्यस्तै प्रदेशी गायकको रुपमा चिनिने सुर्य खड्काले पनि गीत आफुलाई अत्यन्तै मन गरेको बताएका छन ।
प्रदेशीहरु दशैंको बेला नेपाल आउन नपाएको कुरालाई गीतले उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ ।
प्रकाश सपुत र सम्झना लामिछाने मगरको मनमोहक अभिनयले समेत गीतलाई अझ प्रभावकारी बनाएको छ ।
गीतलाई युउटुव मार्फत हेर्ने सबैले उत्कृष्ट गीत मन छुने गीत भनेका छन । यसले पनि गीत उत्कृष्ट भएको प्रष्ट हुन्छ ।
प्रकाश सपुत र सम्झना लामिछानको आवाज रहेको सो गीतमा दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन । गीतको लय तथा शव्द प्रकाश सपुतकै रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।

२६ भाद्र २०७४, सोमबार ०७:०० मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »