logo

दिपक शर्मा स्टारकाे प्रदेशीकाे पीडा यस्ताे छ (भिडियाे सहित)

संबाददाता

Loading…

बागलुङ
भदाै २५
प्रदेश फिरेका दाजुभाई दिदी बहिनीकाे अबस्थालाइ चित्रण गरिएकाे दशैतिहार गित प्रदेशीकाे पीडा सार्वजनिक भएकाे छ । दिपक शर्मा स्टारकाे शब्द स्वर देबेन्द्र काउचाकाे लय र।स्वरमा रहेकाे गित काे म्युजिक भिडियाेमा दिपक स्टार र उहाकि धर्मपत्नी सनम गाैतमलाइ देख्न सकिन्छ । भिडियाेकाे छायांकन र निर्देशन बिरु कार्किले गरेका हुन् । हमाल म्युजिक बाट बजारमा अाएकाे गित तथा भिडियाे हेर्नुस ।

२५ भाद्र २०७४, आईतवार १९:०५ मा प्रकाशित

समाचार

नवनिर्वाचित समानुपातिक उम्मेदवारको बधाँइ कार्यक्रममा यसो भने प्रचण्डले

काठमाडौँ, ५ माघ नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा...... पूरा पढ्नुहोस् »

सत्य मोहन जोशीले भने ः वैदिक संस्कृतिमा आधारित छ विज्ञानको मान्यता पनि

काठमाडौँ, ५ माघ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास...... पूरा पढ्नुहोस् »

जानकारीका लागि शेयर गरौ माघ १३ गतेबाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसोमा बन्द हुने

चितवन, ५ माघ –मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर...... पूरा पढ्नुहोस् »

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »