logo

इनेपाल खबर अन्लाईन लोक दोहोरीका कलाकारहरु सम्मानित”

संबाददाता

Loading…

 

नबराज तिमल्सिना”एकान्ते

“भाद्र२७
इ नेपाल खबर डट कम द्वारा संचालित इनेपाल खबर अन्लाईन लोक दोहोरी समुहले सन्चालन गरेको मासिक कलाकार सम्मान कार्यक्रम सप्पन्न भएको छ।
उत्कृष्ट कलाकारहरु लोकदोहोरी गायिका सबिता ढुंगाना र गायक बिकल कुवर सम्मानित भएका हुन् ।

सम्मान कार्यक्रम अडिसन प्रमुख इन्चार्ज आशिष दबङ्गले गरेका थिए।
कलाकारहरुलाइ संयुक्त  रुपमा कदर पत्र  प्रदान गरिएको थियो साे  अबसरमा शुभकामना मन्तव्य गर्दै इनेपाल खबर डट का अध्यक्ष राजन क्षेत्रीले उहाहरुले  दिएकाे याेगदान अतुलनीय भएकाे बताए । उक्त अबसरमा सुरेन गुरुङ्गले पनि मन्तब्य राखेका थिए । कलाकारहरुलाइ स्वगत नबराज तिमल्सिना “एकान्ते” ले गरेका  थिए ।

 

 

२७ भाद्र २०७४, मंगलवार १०:५० मा प्रकाशित

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे...... पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ...... पूरा पढ्नुहोस् »

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार...... पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका...... पूरा पढ्नुहोस् »

दसैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट...... पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको...... पूरा पढ्नुहोस् »

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

  गौशाला, ४ असोज प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ...... पूरा पढ्नुहोस् »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

  काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८...... पूरा पढ्नुहोस् »

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान, ४ असोज स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ...... पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, ४ असोज तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »