logo

कल्पना र बाबुरामलाई दशैंको चिन्ता (भिडियो सहित)

संबाददाता

Loading…

चाडबाड नजिकै गर्दा कस्लाई आफ्नो मान्छेहरु प्रदेशमै या जागिर मै बसोस भन्ने हुन्छ र नजिकिदै गरेको दशै र तिहारलाई सम्झिदै सम्पुर्ण नेपालिहरु को समस्या र पीडा लाई सम्झिदै कल्पना रेग्मी ले तितो यथार्थ शब्दलाई अडियो र भिडियो मा ढालेकी छिन ।

आफ्नै शब्दमा जागिरमा रहेको पियारा लाई रुदै भावुक बन्दै बोलाउदा जागिर बाट छुट्टि पाउदिन प्यारी आउ नभन भनी सम्झाएको गीतलाई सबैको सामु पस्केकी छिन । यस भन्दा अगाडि पनि थुप्रै भिडियो मा देखा परेकी कल्पना एक कुशल कार्यक्रम संचालक पनि हुन। कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसि को आवाजमा रहेको गीतको शब्द उनी आफैले कोरेकी हुन ,रामचन्द्र चन्द ले एरेन्ज गरेको उक्त गीतको लय हुम गैह्रे ले बनाएका हुन ।

तिर्सना म्युजिक प्रा लि को प्रस्तुति रहेको यो भिडियोको छायांकनमा राजेश घिमिरे तथा सम्पादन बिष्णु शर्मा ले गरेका छन । धेरै म्युजिक भिडियो हरुमा अभिनय तथा निर्देशन गरिसकेका बाबुराम बोहोराको निर्देशन रहेको उक्त भिडियोमा बाबुराम बोहोरा र कल्पना रेग्मी को शशक्त अभिनय देख्न पाइने छ ।

२७ भाद्र २०७४, मंगलवार १५:०५ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »