logo

निर्वाचनका लागि नेपाली काग्रेसका ८ शीर्ष नेता झरे तराईमा

संबाददाता

Loading…

 

सितराईमा२८ भदौ । असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनकालागि नेपाली कांग्रेसका शीर्ष नेताहरु तराई झरेका छन् । तराईका ८ जिल्लाका १ सय ३६ स्थानीय तहको निर्वाचनमा जनताका घर घरमा पुगि नेताहरुले आफ्ना उम्मेदवारहरुलाई भोट मागि रहेका छन् ।
नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवापनि आज मात्रै तराईका जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई भोट माग्न केहि दिन उतै बस्ने गरि जानु भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपनि हिजो मात्रै विपी राजमार्ग हुँदै महोत्तरी, सिराहाकाे बाटाेबाट सप्तरी पुग्नु भभएको छ ।
महामन्त्री डा. सशाकं कोइराला लागएतका अन्य केन्द्रिय नेताहरु पनि तराईका जिल्लामा रहेका गाउँ पालिका र नगरपालिका केन्द्रित आमसभाहरुलाई संवोधन गर्न व्यस्त बनेका छन् ।

पौडेलले कांग्रेसका उम्मेदवाहरुलाई जिताउन आग्रह गर्दै हनुमान नगर कन्कालिनी नगरपालिका, सुरुङगा, सम्भुनाथ, अग्नी सायर , कृष्ण श्रवण, तिरहुती गाउँपालिकामा पनि संवोधन गर्नुभएको छ ।
नेता पौडेल तराईका ८ जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, महोत्तरी, बारा र पर्सा जिल्लामा आयोजना हुने आमसभालाई संवोधन गर्ने गरि काठमाडौबाट जानु भएको हो । तर स्थानीय तहका उम्मेदवार र कार्यकर्ताहरुले प्रत्ययक स्थानीय तहमा आमसभा गर्नुपर्ने गरि कार्यक्रम तय गरेपछि नेताहरुको कार्यव्यस्तता झनै बढेको छ । कांग्रेसका नेताहरु आगामी ३० गते मौन अवधि सुरुहुनु भन्दा पहिले सवै ठाउँमा आमसभालाई संवोधन गरेर फर्कने बताएका छन् ।

२८ भाद्र २०७४, बुधबार ०७:३० मा प्रकाशित

समाचार

अलपत्र परेका एकसिङ्गे गैँडाको अनुगमन गरिने

– नारायण ढुंगाना रत्ननगर, चितवन, ५ असोज प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे...... पूरा पढ्नुहोस् »

राजधानीमा मरेका खसीबोका भित्राउदै

  काठमाडौँ, ५ असोज महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ...... पूरा पढ्नुहोस् »

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार...... पूरा पढ्नुहोस् »

हंसपुर नपामा राजपा विजयी

  जनकपुरधाम, ४ असोज ९रासस० ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका...... पूरा पढ्नुहोस् »

दसैंमा टेलिकमको छुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट...... पूरा पढ्नुहोस् »

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

  काठमाडौँ, ४ असोज व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको...... पूरा पढ्नुहोस् »

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

  गौशाला, ४ असोज प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले नौ...... पूरा पढ्नुहोस् »

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

  काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८...... पूरा पढ्नुहोस् »

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

लहान, ४ असोज स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ...... पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, ४ असोज तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »