logo

राष्टपतिको १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० मासिक पारिश्रमिक

संबाददाता

Loading…

बागलुङ
भदौ २८
सांसद र मान्यहरुका लागि सेवा सुविधा दिने बारे को विधयकले जताततै
बहस चलिरहको छ । प्रस्ताव अनुसार राष्ट्रपति–उपराष्ट्रपतिले खाईपाई आएको सेवा, सुविधालाई कानुनीरुप दिन सरकारले सदनमा ल्याएको विधेयकलाई समितिले सामान्य परिमार्जनसहित पारित गरेको हो । राष्टपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० ले निरन्तरता पाएको छ । राष्ट्रपतिले प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पनि पाउछन् । पोशाकभत्ता राष्ट्रपतिले वार्षिक २५ हजार रुपैयाँ र उपराष्ट्रपतिले २० हजार रुपैयाँ पाउँछन् । सरकारी आवास सुविधा पाउने दुबै पदाधिकारीको सवारी साधन, आवश्यक पर्नेजति इन्धन, मोविल र मर्मत खर्च राज्यकोषबाटै व्यहोरिन्छ ।

विधेयकले राष्ट्रपति र उपराष्ट्रपतिको सचिवालयमा यसअघि नै नियुक्त भई कार्यरत कर्मचारी तथा विज्ञलाई यसै ऐनअनुसार नियुक्त भएको मानिने गरी वैधानिकता दिएको छ । राष्ट्रपतिको स्वकिय सचिवालयमा विशिष्ठ श्रेणी र प्रथम श्रेणी सरहको १र१, द्वितीय श्रेणी सरहको २, तृतिय श्रेणी सरहको ४, नायव सुव्वा सरहको प्रेस संयोजक, कम्प्युटर सहायक तथा फोटोग्रोफर १र१ र कार्यालय सहयोगी र सवारी चालक ४र४ को दरवन्दी स्वीकृत भएको हो । विधेयकले राष्ट्रपतिका ७ र उपराष्ट्रपतिका ५ विज्ञ सल्लाहकार लाई पनि वैधानिकता दिएको छ ।

 

२८ भाद्र २०७४, बुधबार ०९:५९ मा प्रकाशित

समाचार

वाम गठबन्धनको चुनावी सभा पाण्डवखानीमा सम्पन्न

बागलुङ मंसिर २ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि...... पूरा पढ्नुहोस् »

ताराखोला गाउँ पालिका  बराहखोलामा मतदाता शिक्षा

लिलाधर कंडेल हिल, मंसिर २ ताराखोला गाउँ पालिका ३ हिल बराहखोलामा मतदाता शिक्षा दिईएकाे  छ । ...... पूरा पढ्नुहोस् »

रामशरण महत भन्छन्– एम्बुस हितबहादुरले राखेको शंका छ

  काठमाण्डौ मंसिर १ नेपाली कांग्रेसका नेता डा। रामशरण महतले शुक्रबार भएको एम्बुस आक्रमण...... पूरा पढ्नुहोस् »

नेपाल अफगानिस्तानसँग पराजित

  काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा...... पूरा पढ्नुहोस् »

क्षेत्रीय सभापति बज्राचार्यको निधन

  काठमाडौँ, १ मंसिर पाली काँग्रेस काठमाडौँ क्षेत्र नं ८ का सभापति जुद्धरत्न बज्राचार्यको...... पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

  काठमाडौँ, १ मंसिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित...... पूरा पढ्नुहोस् »

जसले चुनवमा हरायो, उसैलाई जिताउन मरिहत्य गर्दै प्रचारमा

जाजरकोट, १ मंसिर कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै...... पूरा पढ्नुहोस् »

“धुर्मुस सुन्तली फाउंडेशनलाई नेपाली समुदाय यूएइको सहयोग”

सचिन्द्र श्रेष्ठ, मंङ्गसिर१ ,'विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावको...... पूरा पढ्नुहोस् »

प्रर्याप्त कम्प्युटर नहुदा विद्यार्थीलाई सिकाइमा कठिनाइ

लिलाधर कंडेल बाग्लुङ हिल कार्तिक ३० श्री बराहखोला आधारभुत बिद्यालय ताराखोला गाउँ पालिका ३...... पूरा पढ्नुहोस् »

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

काठमाडौँ, ३० कात्तिक पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न...... पूरा पढ्नुहोस् »