logo

मनै छुने अनि प्रदेशीको बेदना बोकेको गीत ल्याएर आए गणेश (भिडियो सहित)

Krishna Acharya

Loading…

गीत संगीतलाई अत्यन्तै माया गर्ने तथा बहु प्रतिभाका धनि सर्जक तथा गायक गणेश बस्यालको दशै विशेष गीत बाध्यतामा प्रदेश पसेको बोलको सार्वजनिक भएको छ ।
गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता समेत कमाएको छ ।
लाखौ विदेशमा रहेका नेपालीहरुको पिडा र वेदनालाई गीतले बोल्न खोजेको छ ।
सधै उत्ताउला गीत मात्र गाउने गायीका भनेर आरोप लाग्ने श्रीदेवी देवकोटाले मन छुने गीत समेत गाएर सबैलाई गलत प्रमाणीत गरिदिएकी छन ।
गणेश बस्यालको लय शव्द तथा आवाज समेत रहेको सो गीतको सम्पुर्ण पक्ष राम्रो रहेको छ ।
हिम सम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतमा एकेन्द्र सारा शंकरले निर्देशन गरेका छन ।
गीतको म्युजिक भिडियो यस्तो छ ।

२८ भाद्र २०७४, बुधबार १८:४७ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »