logo

गोरखामा माओवादी उम्मेद्वारबाट पेस्तोल बरामद

संबाददाता

Loading…

गोरखामा माओवादी उम्मेद्वार सुशीला शिंखडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

भिमसेन गाउँपालिका ३ धावाचोकबाट सदरमुकाम गोरखा आउने क्रममा उनी चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकल चेक गर्दा चालकको झोलाबाट पेस्तोल बरामद भएको एसपी प्रकाश अधिकारीले  जानकारी दिए।

चालक गुणप्रसाद खनाल झोला र मोटरसाइकल छाडेर फरार भएका छन् ।

नाइन एमएमको अटो पेस्तोल र त्यसमा लाग्ने ३ वटा गोली बरामद भएको अधिकारीले बताए । पेस्तोलमा पीएके लेखिएको छ। शिंखडा प्रतिनिधि सभातर्फकी समानुपातिक उम्मेद्वार हुन् ।

अनुसन्धानका क्रममा प्रहरीले माओवादी नेतृ शिंखडासँग सोधपुछ गरेर छाडेको छ। प्रहरीसँग नेतृ शिंखडाले आफूले मोटरसाइकल चालक नचिन्ने र लिफ्ट मागेर आएको बताएकी छिन् ।

प्रहरीले भने पेस्तोल उनकै भएको आशंकामा छानबिन अघि बढाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको बताएको एसपी अधिकारीले बताए।

२२ कार्तिक २०७४, बुधबार ०७:२९ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »