logo

पूर्वसभामुख नेम्वाङसँग भिड्दै अठहत्तर वर्षीय वृद्ध

संबाददाता

Loading…

 

मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिनुभएको छ ।

चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै हुनुहुन्छ । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्र्रेसबाट उम्मेदवार हुनुहुन्छ ।

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु”, राईले भन्नुभयो ।

राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उहाँभन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा हुनुहुन्छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ९क० मा उम्मेदवारी दिनुभएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुग्नुभयो । उहाँ १५ वर्ष कान्छो उम्मेदवार नेकपा ९एमाले०का राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अविवाहित उम्मेदवार

जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छा क्षेत्र नं २ प्रदेशसभा ९ख० मा संघीय समाजवादी फोरमबाट उठ्नुभएका २६ वर्षीय मणिविक्रम लिम्बू हुनुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट क्षेत्र नं १ को प्रदेशसभा ९ख० मा २८ वर्षीय राजन चाम्लिङ उम्मेदवार हुनुहुन्छ । दुवै उम्मेदवार अविवाहित हुनुहुन्छ ।

सोही क्षेत्रमा नयाँशक्तिबाट उठ्नुभएका २९ वर्षीय रामप्रसाद सञ्जेल तथा विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका २७ वर्षीय सचेन घले अविवाहित हुनुहुन्छ । घले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुई जनामात्र महिला उम्मेदवार

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्पmका ५१ उम्मेदवारमध्ये दुईजना मात्र महिला रहेका छन् । उनीहरू एउटै प्रदेशबाट उम्मेदवार बनेका छन् ।

नेकपा ९एमाले०का तर्पmबाट खिनु लङ्वा लिम्बू र संघीय समाजवादी फोरम नेपालका तर्पmबाट लासाङ तामाङले क्षेत्र नं १ प्रदेशसभा ‘क’मा उम्मेदवारी दिनुभएको छ ।

RRS

२३ कार्तिक २०७४, बिहीबार १४:२१ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »