logo

नेपाली कांग्रेसद्वारा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिमा सदस्य थप्यो

संबाददाता

Loading…

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन —२०७४ का सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको छ । केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति नामावली यस प्रकार रहेको छ ।

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदातासमक्ष पु¥याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ ।

केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

मुख्य सचिव पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति देहाय बमोजिम रहेको छ ।

नेपाली कांग्रेस
केन्द्रीय प्रचार प्रसार समन्वय उपसमिति

क्र.सं.     नाम                                                         पद
1  श्री गगनकुमार थापा, केन्द्रीय सदस्य, ने.कां संयोजक
2  श्री बद्री पाण्डे, केन्द्रीय सदस्य, ने.कां. सह–संयोजक
3  श्री बद्री सिग्देल उप–संयोजक
4  श्री होमनाथ दाहाल सदस्य
5  श्री पुरुषोत्तम बस्नेत सदस्य
6  श्री शोभाकर पराजुली सदस्य
7  श्री हरिहर विरही        सदस्य
8  श्री किशोर नेपाल         सदस्य
9  श्री तारानाथ दाहाल सदस्य
10      डा. सुुरेश आचार्य       सदस्य
11  श्री धर्मेन्द्र झा        सदस्य
12  डा. तुलसीप्रसाद भट्टराई सदस्य
13  श्री पुरुषोत्तम दाहाल सदस्य
14  श्री तेजप्रकाश पण्डित सदस्य
15  श्री श्रीआचार्य         सदस्य
16  श्री हरिविनोद अधिकारी सदस्य
17  श्री देवप्रकाश त्रिपाठी सदस्य
18  श्री कविर राणा        सदस्य
19  श्री तीर्थ थापा       सदस्य
20  श्री श्रवण मुकारुङ      सदस्य
21  श्री हरि अधिकारी      सदस्य
22  श्री रमेश तुफान     स दस्य
23  श्री कुलचन्द्र वाग्ले सदस्य
24  श्री मुरारीकुमार शर्मा सदस्य
25  श्री मोहन ज्ञवाली         सदस्य
26  श्री समिरजंग शाह सदस्य
27  श्री कृष्ण के.सी.      सदस्य
28  श्री परसु घिमिरे     सदस्य
29  डा. सुधांशु दाहाल     सदस्य
30  श्री गोपाल झा       सदस्य
31  श्री अजयवावु शिवाकोटी सदस्य
32  श्री विनकुमार विश्वकर्मा सदस्य
33  डा. लोक भट्टराई        सदस्य
34  श्री वसन्त प्रकाश उपाध्याय सदस्य
35  श्री सहजमान श्रेष्ठ सदस्य
36  श्री रमेश विष्ट सदस्य
37  श्री प्रकाश थापा सदस्य
38  श्री प्रकाश रिमाल सदस्य
39  श्री दामोदर दवाडी सदस्य
40  श्री गोविन्द परियार सदस्य
41  श्री महेन्द्र अर्याल सदस्य
42  श्री चन्द्र ढकाल         सदस्य
43  श्री ठाकुर सिम्खडा सदस्य

44  श्री सुवास अधिकारी सदस्य
45 श्री प्रकाश अधिकारी सदस्य
46 श्री कुमार भट्टराई सदस्य
47 श्री बाला अधिकारी सदस्य
48 श्री सुचित्रा श्रेष्ठ सदस्य
49 श्री निमर्ला आचार्य सदस्य
50 श्री जानुका बराल सदस्य
51  श्री सुरक्षा रेग्मी सदस्य

२४ कार्तिक २०७४, शुक्रबार १५:१४ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »