logo

कहिल्यै गाउँ नफर्कने नेता चुनावका बेला खेतमा हलि बन्छ , त्याे नै जनता झुक्याउने खेल हाे।

संबाददाता

Loading…

किरण प्रकाश बिक

बिलगेट र मैले ताप्ने घाम एऊटै हो ,तर ऊसले भिटामिन D पाऊन ताप्छ भने म एकछाक जोह गर्न निधार मा नाम्लो बोकेर बाहिर निस्कदा ताप्ने गर्छु !नेताले जोत्ने जमिन र मेरो जोत्ने जमिन एऊटै हो तर नेताले जोत्ने हलोमा रहर र सैदान्तिक स्वार्थ छ facbook मा हालेर किसान हुनुछ भने भने मेरो जोत्ने हलोमा मेरो परिवारको प्राण जोडिएको हुन्छ ! नेताले दुने गाइ र मेरो दुने गाइको दतुको एऊटै रंगको सेतो हुन्छ तर नेताले दुने गाइको दुधमा डिजिटल post morden politices छ भने मेरो दुने गाइको दुधमा मेरा बलिस्ट पाखुरा बनायर एक पटक बिदेशमा हम्बर चलाऊने तागत सन्चित गर्नु छ !नेताले देख्ने सपना र मैले देख्ने सपनाको एकाकार बिन्दु एऊटै रात हो तर नेताको सपना देश बनाऊने हो भने मेरो सपना बनेको मेरो आफ्नै देशमा म जस्तो सानो भुन्टे मान्छे अटाऊने हो अर्थात देशमै बस्न पाऊने सपना देख्ने एऊटा सपना हो !,,,

हामि राजनिति 21 औ शताब्दिको गर्दै छौ तर प्रचार र प्रोपोगान्डा आदिम युगको छाडेका छैनौ !ऐक जमनामा दैत्यवाद खुव चर्चिलो थियो ,तो लोकको पाप मोचन गर्न यो चिठ्ठा काट्नुपर्छ भनेपछी ऐक दुनिया सबै चिठ्ठा काट्न लाग्थे !आज 21 औ शताब्दिमा आएर कसैले सानो चुनाब प्रचारको लागि ऐऊटाले एक हल गोरु जोतेर देखाइदियो अनि ऐक हुल नेता जोडेको एक हल गोरु खोज्दै खेतमा निस्कन थाले।,,दैनिक लाख जनताले चढ्ने ट्याम्पो हुन्छ तर अपसोच 21 औ शताब्दिको एऊटा नेता त्यहि ट्याम्पोमा चढेर आफ्नो साधारणपन मार्फत जनताको मन जित्न चाहान्छ ,,यति जिनियुन think pot लाइ हामिले think tanker को ऊपमा दियौ ,यसैलाइ भनिन्छ 21 औ शताब्दिको भ्रमको राजनिति ,,,,

अल्वर्ट आइनइस्टाइनले एकपटक भनेका छन
जुनसुकै प्रतिभासम्पन्न बेवकुफले कुनै कुरा र बस्तुलाइ ठुलो र बढ्ता क्लिष्ट बनाऊन सक्छ ,ज्यादा हिस्रंक बनाइदिन पनि सक्छ तर त्यहि कुराको बिपरित मोड्न जिनियसले छोईदिदा पनि हुन्छ र यसकालागि ऊसलाइ ठुलो साहास चाहिन्छ भनेर भनेका छन !यसको मतलव के हो भने वुद्दिमान बेबकुफले पनि सामान्य मान्छेको साधारण सोचाइ र ब्याबहारलाइ न्युनिकरण गरेर दवित पारेको हुन्छ। ,,,

म त हलो जोत्ने नेतालाइ अल्बर्ट आइनइस्टाइन संग मिलेर मरेका लाश भन्ने गर्छु ,,,किनकि अल्वर्टले स्पस्ट बोलेका छन “जव मानिस आफु भित्र जस्तो बाचेको छ बाहिर पनि ऊसै गरि बाच्छ तव मात्र ऊ बास्तविक रुपमा बाचेको हुन्छ” नेता हरुको बास्तबिक जिवन र देखावटि जिवनको तादम्यता नमिल्नुनै नेतागण मरेका स्यालझै खेतमा बौलाऊनु हो ।,,

कम्युनिस्ट नेताहरु राज्यको बागडोरमा पटक पटक पुगे तर किसानको जनजिविका कहिलै सम्झेनन,,,राज्य सम्पतिवान बर्गको संगठन बन्यो ,,दासयुगदेखि पुजिवादियुगसम्म सम्पुर्ण राज्य ब्यबस्थाको शोषक बर्गको हित रक्षा गर्दैआएका छन ,,त्यसकारण यस्तो बनीबनाउ राज्यले रेडिमेट सर्बहारा किसान जन्माऊनु कुनै अनौठो कुरा होईन !

 

हामि राजनिति 21 औ शताब्दिको गर्दै छौ तर प्रचार र प्रोपोगान्डा आदिम युगको छाडेका छैनौ !ऐक जमनामा दैत्यवाद खुव चर्चिलो थियो ,तो लोकको पाप मोचन गर्न यो चिठ्ठा काट्नुपर्छ भनेपछी ऐक दुनिया सबै चिठ्ठा काट्न लाग्थे !आज 21 औ शताब्दिमा आएर कसैले सानो चुनाब प्रचारको लागि ऐऊटाले एक हल गोरु जोतेर देखाइदियो अनि ऐक हुल नेता जोडेको एक हल गोरु खोज्दै खेतमा निस्कन थाले।,,दैनिक लाख जनताले चढ्ने ट्याम्पो हुन्छ तर अपसोच 21 औ शताब्दिको एऊटा नेता त्यहि ट्याम्पोमा चढेर आफ्नो साधारणपन मार्फत जनताको मन जित्न चाहान्छ ,,यति जिनियुन think pot लाइ हामिले think tanker को ऊपमा दियौ ,यसैलाइ भनिन्छ 21 औ शताब्दिको भ्रमको राजनिति ,,,,

अल्वर्ट आइनइस्टाइनले एकपटक भनेका छन
जुनसुकै प्रतिभासम्पन्न बेवकुफले कुनै कुरा र बस्तुलाइ ठुलो र बढ्ता क्लिष्ट बनाऊन सक्छ ,ज्यादा हिस्रंक बनाइदिन पनि सक्छ तर त्यहि कुराको बिपरित मोड्न जिनियसले छोईदिदा पनि हुन्छ र यसकालागि ऊसलाइ ठुलो साहास चाहिन्छ भनेर भनेका छन !यसको मतलव के हो भने वुद्दिमान बेबकुफले पनि सामान्य मान्छेको साधारण सोचाइ र ब्याबहारलाइ न्युनिकरण गरेर दवित पारेको हुन्छ। ,,,

म त हलो जोत्ने नेतालाइ अल्बर्ट आइनइस्टाइन संग मिलेर मरेका लाश भन्ने गर्छु ,,,किनकि अल्वर्टले स्पस्ट बोलेका छन “जव मानिस आफु भित्र जस्तो बाचेको छ बाहिर पनि ऊसै गरि बाच्छ तव मात्र ऊ बास्तविक रुपमा बाचेको हुन्छ” नेता हरुको बास्तबिक जिवन र देखावटि जिवनको तादम्यता नमिल्नुनै नेतागण मरेका स्यालझै खेतमा बौलाऊनु हो ।,,

कम्युनिस्ट नेताहरु राज्यको बागडोरमा पटक पटक पुगे तर किसानको जनजिविका कहिलै सम्झेनन,,,राज्य सम्पतिवान बर्गको संगठन बन्यो ,,दासयुगदेखि पुजिवादियुगसम्म सम्पुर्ण राज्य ब्यबस्थाको शोषक बर्गको हित रक्षा गर्दैआएका छन ,,त्यसकारण यस्तो बनीबनाउ राज्यले रेडिमेट सर्बहारा किसान जन्माऊनु कुनै अनौठो कुरा होईन !किनकि अल्वर्टले स्पस्ट बोलेका छन “जव मानिस आफु भित्र जस्तो बाचेको छ बाहिर पनि ऊसै गरि बाच्छ तव मात्र ऊ बास्तविक रुपमा बाचेको हुन्छ” नेता हरुको बास्तबिक जिवन र देखावटि जिवनको तादम्यता नमिल्नुनै नेतागण मरेका स्यालझै खेतमा बौलाऊनु हो ।,,

कम्युनिस्ट नेताहरु राज्यको बागडोरमा पटक पटक पुगे तर किसानको जनजिविका कहिलै सम्झेनन।राज्य सम्पतिवान बर्गको संगठन बन्यो ,,दासयुगदेखि पुजिवादियुगसम्म सम्पुर्ण राज्य ब्यबस्थाको शोषक बर्गको हित रक्षा गर्दैआएका छन ,,त्यसकारण यस्तो बनीबनाउ राज्यले रेडिमेट सर्बहारा किसान जन्माऊनु कुनै अनौठो कुरा होईन !
हाल दक्षिण काेरिया

२ मंसिर २०७४, शनिबार १८:५७ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »