logo

नायिक रिमा विश्वकर्माको डिभोर्स

संबाददाता

Loading…

किन हुन्छ सेलिब्रेटिको बैबाहिक जीवन असफल ?

नेपालका चर्चित सेलीवे्रटिहरुको वैबाहिक जिवन दरारमा आउने त सामान्य जस्तो छ । केहि समय अघि चर्चित गायिका मिलन अमात्यको बैबाहिक जीवनमा पुर्ण विराम लाग्यो । रेखा थापा,अन्जु पन्त लगायतका कलाकारले पनि डिभोर्स गरेका थिए ।,त्यस्तै अर्कि सेलिबे्रटी नायिक रिमा विश्वकर्माले पनि आफ्नो बैबाहिक जीवन टुँगिएको छ । धरान स्थित रोबर्ट विश्वकर्मा सँग दुइ बर्ष अगाडि विवाह बन्धनमा बाधिएकी नायिका बिकले गत शाता कानुनी रुपमा रोबर्टसँग डिभोर्स गरेको बुझिएको छ ।
रोबर्ट बेलायमा बस्दै आएका थिए । रोबर्ट गत शुक्रबार बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेपछि उनीहरुको डिभोर्स भएको पुस्टि भएको हो । नेपाली रँगमन्चमा सक्रिय रिमा र रोबर्ट बीच सामाजिक सन्जालबाट भेट भएको थियो । सामाजिक सँजालबाट भेट भएर पारिवारिक सहमतीमा विवाह भएपनि दुइ बर्ष मै सम्बन्धमा पुर्ण विराम लागेको हो ।
कहिलेकाहि रिमा बेलायत भेट्न जान्थिन तर उनीहरुबीच के कारणले मनमुटाव आयो भन्ने बारेमा चाहि कुनै कारण बाहिरा आएको छैन । नेपाल आइडलमा रिमा व्यस्त भएपछि उनीहरुबीचको सम्बन्धमा दरार आएको भनेर पनि भनिएको छ । तर यसबारेमा नाियक रिमाले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
किन हुन्छ सेलिबे्रटिको बैबाहिक जीवन धरापमा
अन्जु पन्त र मनोजराज होस यात,रेखा थापा र छविराज । मिलन अमात्य देखि रिमा सम्म । धेरै गायिक गायिका र नायक नायिकाको वैबाहिक सम्बन्ध धरापमा पर्छ ।सबैका आइडल बनेका सेलिबे्रटिहरुको बैबाहिक सम्बन्धमा असफलताले उनीहरुको सफल जिवनलाइ चुनौति दिन्छ । यसले समग्र समाजपनि नराम्रो छाप छाडेको छ ।
धेरै जनाका उदाहरणीय पात्रहरु बैबाहिक र पारिवारीक रुपमा पनि सफल हुनुपर्ने हो तर धेरै कलाकारहरु बाहिर झकिझकाउ र भित्र टउटकाउ भन्ने अवस्थामा छन । केहि सम्बन्धहरु बाहिर आउछन् र सबैले थाहा पाउछन् तर धेरै घटनाहरु अझै बाहिर आउन पाउदैनन् । सेलिबे्रटिहरुको जब एउटा उचाइमा पुग्छन. उनीहरुको व्यवस्तता बढ्छ । हरेक बैबाहिक जोडि एकअर्काको अधिनमा बस्न चाहन्छन् तर सेलिब्रेटिहरु आफ्नो पार्टनरलाइ भन्दा पनि आफ्नो कार्यक्षेत्रमा बढि खटिनुपर्ने हुँदा समस्या सुरु हुन्छ ।
धेरै जना सँग भेटघाट र उठबस हुने हुँदा पार्टनरको नजरमा अनेकौ खालका सँका उपसँका उत्पन्न हुन्छन् । सेलिब्रेटि बनिसकेका धेरैमा घमण्डको पारो चढ्छ । आफ्नो हाइट बढेसँगै सम्मान गर्नुपर्ने व्यक्तिलाइ पनि सम्मान गर्न उनीहरुले चाहदैनन् ।जब दुइ जना बीचको प्रख्यातिके उचाइमा फरक पर्छ त्यसपछि सम्बन्धमा चिसो पस्छ । सबै गायक,नायक तथा रँगकर्मिले आफ्नो पारिवारिक सम्बन्धलाइ पनि उदाहरणीय बनाउनका लागि कसरत गर्नुपर्ने देखिन्छ । जसको प्रत्यक्ष सामान्य मान्छेको जीवनमा पनि पर्छ ।

२६ मंसिर २०७४, मंगलवार १५:२९ मा प्रकाशित

समाचार

गायक एवं मोडल प्रदीप रोक्का मलेसियामा आयोजित नेपाल टेलिकम म्युजिक अवार्डमा नायक साबित!!!

नवराज तिमल्सिना "एकान्ते" संघर्ष र क्षमताको का बिर्तामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा...... पूरा पढ्नुहोस् »

तीनसय महिलाको पाठेघर परीक्षण

फलेवास, पर्वत, २९ जेठ पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी...... पूरा पढ्नुहोस् »

लक्षित समुहको जनप्रतिनिधीको लागि जैमिनिमा तालिम

बागलुङ लक्षीत समुहको लागि जैमिनि नगरपालिकाको जन प्रतिनिधिहरु लाई कुस्मिशेरामा दुई दिवशिय...... पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ, २९ स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो...... पूरा पढ्नुहोस् »

कमिसन चाख्न नपाएपछि धुर्मुस-सुन्तलीलाई भ्रष्टाचारको आरोप लगाउने वीरका कर्मचारीहरु भागाभाग

वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार...... पूरा पढ्नुहोस् »

ब्याबसायी एवं समाजसेवी इश्वरि कंडेलको “रमिता” जुलाइ 16, नाकानो जिरो हल टोकियोमा रिलिज हुने!!

नवराज तिमल्सिना "एकान्ते" छिमेकी मुलुक भारतबाट आफ्नो बैदेशिक श्रम यात्रा सुरु गरेका इश्वरी...... पूरा पढ्नुहोस् »

सन्तोष बिसिको कमाल अब सिर्जना गायन भन्दा माथि: तिम्रो सिउदो मार्फत मोडलिङ्ग मा पनि डेभ्यु!!!(भिडियो सहित)

नवराज तिमल्सिना"एकान्ते" धमाधम बजारमा लोक दोहोरि गीति एल्बमहरुको प्रकाशन भइरहेको पछिल्लो...... पूरा पढ्नुहोस् »

जापानमा नेपथ्य व्याण्डको ऐतिहाँसिक कन्सर्ट हुँदै

          ज्याक खड़का  टोकियो । नेपाली मौलिक गित संगितलाई लोक पप, लोक रक अनि...... पूरा पढ्नुहोस् »

गणतन्त्र दिवसको उपलक्ष्यमा बृहत् सरसफाई कार्यक्रम

-केेेे पि  कुुमार जलन पाेखरा लेखनाथ महानगरपालिकाले गणतन्त्र दिवसको अबसर पारेर बृहत सरसफाई...... पूरा पढ्नुहोस् »

बागलुङका पुर्व सांसद परि थापालाई पितृशोक

  बागलुङ, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य...... पूरा पढ्नुहोस् »