logo

कोरियाले २०१८ को लागि प्रवासी मजदुरको कोटा निर्धारण गर्यो

उदय राई

Loading…

सोल – दक्षिण कोरियाले एसियाको बिभिन्न १६ देशबाट इपिएस रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रवासी मजदुरहरु लाने गरेको छ । यसरी लाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्यक बर्ष तोक्ने गर्दछ । २०१८ मा कोरियन सरकारले लाने प्रवासी मजदुर कोटा आज बसेको (डिसेम्बर १५ ) प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले निर्धारण गरेको छ ।

 

 

कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यबस्थाछ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी हुनेछन ।

 

समितिले २०१८ कोलागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । यो ५६ हजार कोटा शंख्य मध्ये ४५ हजार नया (पिबिटी) प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर(सिबिटी) लैजाने भनि निर्णय गरेकोछ ।

 

 

कुन कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? तलको तालिका हेर्नुहोला :-

 

 

 

२०१८ मा अदक्ष प्रवासी मजदुर (ई ९ ) नया र पुन प्रवेश गर्नेको क्षेत्र र संख्या बिभाजन

 

जम्मा संख्या = ५६,००० (५४,००० + २००० )

उत्पादन = ४२,३००
कृषि तथा पशुपालन = ६,६००
मत्स्यपालन = २,६००
निर्माण=२,४००
सेवा = १००

नयाँजम्मा = ४५,००० (४३,००० +२००० )

 

उत्पादन =३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन= २,४००
निर्माण = २,३९०
सेवा = ९०

पुन प्रवेश जम्मा = ११,०००
उत्पादन = १०,०५०
कृषि तथा पशुपालन= ७३०
मत्स्यपालन = २००
निर्माण = १०
सेवा = १०

 

 

प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला

 

(नयाँ प्रवासी मजदुरलाई लाने संख्या र समय )
उत्पादन = ३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन = २,४००
निर्माण =२,३९०
सेवा = ९०

 शंख्या ४३,००० +(२००० )

 

                                                 

                    
जनवरीमा  जम्मा =  १५,७७० 

उत्पादन = ९,६००                   

कृषि तथा पशुपालन  २,६१०                         

मत्स्यपालन  = १,१००           

निर्माण  १,२२०       

सेवा =४०

अप्रिलमा  जम्मा  = १४,५४०       

उत्पादन  = ९,६००                   

कृषि तथा पशुपालन  = २,६१०                         

मत्स्यपालन  = ७५०           

 निर्माण = ७३०           

 सेवा = ५०

 

 

जुलाईमा  जम्मा = ७,५४०

उत्पादन  = ६,५५०                       

कृषि तथा पशुपालन=   —                             

 मत्स्यपालन = ५५०             

 निर्माण = ४४०           

  सेवा  =  — 

 

अक्टोबरमा  जम्मा = ७,१५०       

उत्पादन = ६,५००                     

 कृषि तथा पशुपालन = ६५०                           

 मत्स्यपालन=     —                   

निर्माण  =    —               

सेवा  =     —

 

 

 

यो बाहेक पुन प्रवेश गर्ने (कमिटेड र सिबिटी)प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ।

 

प्रवासी मजदुर कोटा निर्धारण समितिले निर्धारण गरेको २०१८ को प्रवासी मजदुरको कोटा जम्मा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ अवधि पुरा गरेर जाने प्रवासी मजदुरको सख्या पूर्ति गर्नकोलागि हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याइने शंख्या हो ।

 

 

कार्य अवधि पुरा भएर स्वदेश पर्खने प्रवासी मजदुरको संख्या निम्न बमोजिम छ ।

 

जम्मा = ४१,३१३
उत्पादन =३५,६४९
कृषि तथा पशुपालन= ३,३८२१
मत्श्यपालन =९०१
निर्माण= ३,४२१
सेवा = ३९

(बाकी १० हजार बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई पठाइने छ भनिएको छ )

 

 

यो ५६ हजार तोकिएको कोटा मध्येबाट कुन देशलाई कति कोटा दिने भन्ने निर्णय सम्बन्धित मंत्रालयसंग छलफल गरि रोजगार तथा श्रम मन्त्रीले आउदो जनवरीमा गर्नेछ ।

१ पुष २०७४, शनिबार १२:३५ मा प्रकाशित

समाचार

निसीमा पहिराेले घरपुर्दा सासुबुहारी बेपत्ता

बागलुङ : जिल्लाको निसीखोलामा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन्।...... पूरा पढ्नुहोस् »

लोकमार्गमा वर्षाले सास्ती

 –राम थापा बागलुङ, २९ साउन मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने...... पूरा पढ्नुहोस् »

बिजय राना लाई सनराईज र यूके एकेडेमि बिधालय बाट १० हजार ३० रुपैया सहयाेग

बागलुङ, श्रावण २७ गते। नागरिक अचियान मार्फत पत्रकार यवं अधिकारकर्मि बिजय राना लाई सनराईज र...... पूरा पढ्नुहोस् »

बागलुङमा गोठ भत्किदा ९ चौपायाको मृत्यु

सीताराम थापा बाग्लुङ जिल्लाको निसीखोला गाउपालिकामा एक कृषकको गोठ भत्किदाँ आफुले पालेका ९...... पूरा पढ्नुहोस् »

बर्सौदेखि दलित बस्ती पहिरोका त्रासमा

सिताराम थापा श्रावण २६ गते । पर्वत, बर्षातको कारण जलजला गाउपालीका( फर्से, लस्तिमा गरिब दलित...... पूरा पढ्नुहोस् »

विद्यामन्दिर विद्यालय बाट ३३ हजार ६ सय १५ सहयोग ।

सिताराम थापा बागलुङ बिहिबार साझेदारि नागरिक संजालले बिद्यामन्दिर मावि बाट एनिमिया रो पीडित...... पूरा पढ्नुहोस् »

टयारोट कार्डको माध्यमबाट मानिसको भविष्य बताउने पहिलो नेपाली महिला जापान आउने।

ज्याक खड्का -टोकियो   टयारोट कार्डको माध्यमबाट मानिसको भविष्य बताउने पहिलो नेपाली महिला...... पूरा पढ्नुहोस् »

चौतारामा बाल विकास महोत्सव

चौतारा, २० साउन सिन्धुपाल्चोकको चौतारामा आज प्रथम बाल विकास महोत्सव आयोजना गरिएको छ । बाल...... पूरा पढ्नुहोस् »

ढुंगाले लागेर सैनिकको मृत्यु

बैतडी, २० साउन ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा...... पूरा पढ्नुहोस् »

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २० साउन ९ अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड...... पूरा पढ्नुहोस् »