logo

सर्जक एवं मोडल नरेसको बोहोराको दम्दार प्रस्तुती “दुखिले पनि” बजारमा।

संबाददाता

Loading…

नवराज तिमल्सिना “एकान्ते”

२,पौष।

बागलुङ रायडाडामा जन्मिएका नरेश बोहोरा पेसाले फौजी हुन। लोक गित सङ्गित प्रतिको निरन्तर लगाव स्वरुप २०७१ साल देखि सुरु भएको उनको साङ्गितिक यात्रामा दर्जनौं गितहरु बजारमा आइसकेका छन। यसै क्रममा उनले आज गिरे तिम्रो नजर मा बाट अभिनय यात्राको पनि सुरुवात गरेका थिए।

पछिल्लो समय निक्कै ब्यस्त मोडल तथा सर्जक नरेस बोहोरा को दुखीले पनि सार्बजनिक भएको छ।माया प्रेम को बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द लय नरेश बोहोरा कै र थेगो सपना पुन को रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती को रहेको छ।बिक्रम चौहानको निर्देशन प्रकाश खडका र मुकेस हुमागाई छायांकन मिलन बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसी अभिनय देख्न सकिन्छ भने गित बजारमा ए वन म्युजिकले ल्याएको छ।


भिडियो हेर्न माथिको link लाई click गर्नुहोला।

३ पुष २०७४, सोमबार ०२:३४ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »