logo

दिनप्रतिदिन चर्चाको शिखरमा मोडल OB रायमाझी।

नवराज तिमल्सिना 'एकान्ते'

Loading…

नवराज तिमल्सिना ‘एकान्ते’
३,पौष।

‘मेरै हौ र त’ लोक तथा दोहोरी गीति एल्बम मार्फत मोडेलिङ क्षेत्रमा पाईला चालेका ओबी रायमाझी आजको मितिमा चर्चित मोडलहरु मध्येमा गनिन्छन्।

सुरुवाती दिनहरुमा सङ्ख्यात्मक म्युजिक भिडियोहरुमा देखिएका उनि पछिल्लो समय आफूलाई संख्यात्मक भन्दा पनि गुणात्मक म्युजिक भिडियोहरुमा सशक्त रुपमा प्रस्तुत गरिरहेका छन्।सुरुवाती दिनहरु सार्है नै कष्टकर भए पनि युवा जोश र जाँगर भएका OB ले कहिल्यै हार खाएनन।

एकातिर बाल्यकाल सँगै वयस्कमा हुर्केको रहर र दृढ इच्छाशक्तिका कारण असहज समयमा पनि आफूलाई सहजतामा ढाल्दै समय अनुकुल चलेका OB ले सुरुवाती दिनहरुमा विभिन्न व्यक्तिहरुको प्रेरणा र साथ भने पाइनै रहे।कुनै एक समय आफूलाई स्थापित गराउन केही पैसाको जोहो गरेर अगाडि बढ्ने ध्यायले दुबइ हुँदै कतार कसिएका OB रायमाझी पछिल्लो समय निकै नै व्यस्त रहेका छन्।

नाचगानमा भन्दा बढी अभिनयमा रुचि भएका उनले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् आजभोली उनको लोकप्रियता सँगसँगै देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रमहरुमा पनि उनको माग हुन थालेको छ।

 

४ पुष २०७४, मंगलवार ०२:३९ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »