logo

गायक प्रकाश सपुतले रिता थापालाइ सदा बहार तरुनी भनेपछि, बबाल (हेर्नुस भिडियो )

संबाददाता

Loading…

)
काठमाण्डौ
४ पुस
रोइला गितमा पशुपति शर्मा सँग घम्साघम्सि गर्ने चर्चित गायिका रिता थापाले यस पटक आफु भन्दा १० बर्ष कान्छो अहिलेका चर्तित युवा गायक प्रकास सपुतसँग
पनि रोइला गायकि छन् । उक्त रोइला गितले छोटो समयमा नै धेरैको मन खिचेको छ ।
रोइला दाहोरी गितमा प्रकाश सपुत र रिता थापाको ठट्याउलो र रमाइलो दोहोरी सुन्न पाइनछ । रिताले प्रकाशलाइ सानो पशुपति भनेदिएपछि रितलाइ प्रकाशले सम्मान पुर्वक पहिलो पटक गित गाउन पाउदा खुसी भएको भावको टुक्का फर्काएका छन् । रोइला गितमा रिता थापाको विवाह र महिला पुरुष विचको सम्बन्धलाइ निकै रोमान्चक तरीकाले प्रस्तुत गरिएको छ ।
उक्त गितको शब्द र लय पनि रिता थापा र प्रकाश सपुत कै रहेको छ । पृथ्वी इन्टरटेन्टमेन्टले बजारमा ल्याएको रोइला गितलाइ भाका नेपालको युटुव मार्फत सार्वजनिक गरिएको छ ।
युटुवमा धेरेका मन जितिरहेको यो रोइला गित अपलोड भएको केहि दिन मै युटुवको ४५औ टेन्टिङमा परेको छ। गायिका रिता थापा सँगको पहिलो सहकार्यमा रोइला गित गाउन पाउदा निकै खुसी लागेको गायक सपुतले इनेपालखबरलाइ बताए । अन्य गितहरुलाइ जस्तै यो गितलाइ पनि माया गरिदिन पनि आग्रह गरेका छन् । (हेर्नुस गित र भिडियो)
)

४ पुष २०७४, मंगलवार ११:३९ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »