logo

बेसारले मात्र भएन मसला पनि चाहियो भन्दै गायक तेजश रेग्मी।

नवराज तिमल्सिना 'एकान्ते'

Loading…

नवराज तिमल्सिना ‘एकान्ते’
४,पौष।

लोक तथा दोहोरी गायक तेजश रेग्मीले विभिन्न समयमा विविध संस्कृति झल्काउने खालका रोईला गित बजारमा ल्याउने गरेका छन्। यसै शिलसिलामा पछिल्लो समय तेजास’को रोइला गित बेसार मसला’ पनि बजारमा आएको छ।

हाँसखेल ठट्टैमा पनि गम्भीर विषय वस्तुलाई प्रस्तुत गर्न माहिर तेजासले ‘बेसार मसलामा’ अल्लारे केटो हो र भट्टीको साऊनी विचको वार्तालापलाई रोचक मात्र नभएर चेतनामूलक तरिकाले प्रस्तुत गरेका छन्।

तेजास रेग्मी र सम्झना लामिछाने मगर को आवाजमा रहेको गीतको लय संकलन पनि गायक स्वयंले गरेका छन्। शब्द संकलन सतिश अधिकारीले गरेका छन् भने हरिश महाराको छायांकन र सुजन शाहीको सम्पादनमा रहेको म्युजिक भिडियोमा कलाकारहरु यादब देवकोटा सम्झना लामिछाने प्रताप र निशा थापाको अभिनय रहेको छ। भिडियोलाइ निर्देशन गरेका छन् निर्देशक सरोज रोशन भट्टराईले।

भिडियो हेर्न माथिको लिन्क मा क्लिक गर्न नभुल्नुहोला।

५ पुष २०७४, बुधबार ०२:३६ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »