logo

एकपछि अर्को सफल प्रस्तुती मोडल एवं सर्जक नरेश बोहराको।

नवराज तिमल्सिना 'एकान्ते'

Loading…

२०७१ साल बाट गित संगित मा लागेका नरेश बोहरा को शब्दमा रहेका गित हरु धमाधम बजारमा आइरहेका छन ।उनले आफ्नो अभिनय र लेखक आज गिरे तिम्रो नजर बाट प्रवेश गरेका थिय । यस्तैमा लाहुरे जिवन बिताईरहेका चर्चित सर्जक नरेश बोहोराको शब्द श्रृजनामा बिल्कुलै नयाँ लोक दोहोरी गित सुन झै मायाले बजारमा आएको छ । यहि हप्ता मात्रै बजारमा आएको गितले राम्रो चर्चा पाएको गितका सर्जक तथा शब्द लेखक बोहोराले बताय ।
अनुसार गितमा प्रेम प्रमिका बिचको संवादलाई निकै मर्म स्पर्षी रुपमा प्रस्तुत गरिरएको बताए । बोहोरा भन्छन् आजभोली माया प्रेम सामान्य जस्तै भएको छ । यसलाई शब्दमा उनेर गितको रुपमा प्रस्कीएका छौं आशा छ दर्शक श्रोताले माया गर्ने छन् ।
गितमा स्वर राजु सापकोटा र रेजिना कान्छीको शब्द नरेस बोहराको लय दीपक छेत्री रहेको छ भने छायांकन बाशु बराल, अभिनय राजु एन्जल र निर्देशन दुर्गा बिरहीले गरेका छन् साथै गितलाई उत्पादक बितरक आत्मा बिस्वास फिल्मस् प्रा.लि. ले गरेको छ ।


भिडियो हेर्न माथिको link मा click गर्न नभुल्नुहोला।

५ पुष २०७४, बुधबार ०२:५० मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »