logo

सम्झना र पशुपतिको एउटै बोली, सिताराम-सिताराम ठिकै छ आज त के हुने हो भोलि!!!

नवराज तिमाल्सिना 'एकान्ते' ९,पौष।

Loading…

नवराज तिमाल्सिना ‘एकान्ते’
९,पौष।

एकपछि अर्को एल्बम बजारमा ल्याइरहेकि लोकदोहोरी गायिका सम्झना भन्डारी को फरक शैलीको भजन “भगवान कै नाउमा” बजारमा आएको छ।

पुराना पुस्ता र धर्मकर्ममा विशेष रुचि भएका हरु लाई मध्यनजर गरी बजारमा ल्याइएको उक्त भजन गितको प्रमुख उदेश्य मानिसहरुमा सान्सारिक माया के हो भन्दै आस्तिकता जगाउनु रहेको पाइन्छ।

सम्झना भन्डारी र चर्चित लोक दोहोरी गायक पशुपति शर्माको आवाजमा रहेको उक्त भजन को लय संकलन पनि पशुपतिको नै रहेको छ। दुर्गा पौडेलको छयांकन तथा निर्देशन रहेको भिडियोमा सम्झना र पशुपतिको नै अभिनय रहेको छ भने सम्पादन नवीन घर्ती मगरको सम्पादन रहेको छ।


भिडियो हेर्न माथिकी लिन्क मा क्लिक गर्न नभुल्नुहोला।

८ पुष २०७४, शनिबार ०३:१४ मा प्रकाशित

समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज, १ साउन पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...... पूरा पढ्नुहोस् »

नेपाल–भारत जल यातायात सञ्चालनका लागि   सहमति

काठमाडौँ, ३२ असार नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत...... पूरा पढ्नुहोस् »

मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन, ३२ असार इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले निरन्तर चौँथो वर्ष...... पूरा पढ्नुहोस् »

टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

ज्याक खड्का - टोकियो   पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको...... पूरा पढ्नुहोस् »

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ, ३१ असार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह...... पूरा पढ्नुहोस् »

प्रदेश ५ का उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कृत

बुटवल, ३१ असार प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा उत्कृष्ट सामुदायिक...... पूरा पढ्नुहोस् »

भिरबाट लडेर सैनिकको मृत्यु

बझाङ, ३१ असार भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ । मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम...... पूरा पढ्नुहोस् »

नेपाल सुतिरहेको छैन ः प्रधानमन्त्री

काठमाडौँ, ३१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले...... पूरा पढ्नुहोस् »

बागलुङकाे बुर्तिवाङमा जिप दुर्घटना: एक यात्रु बेपत्ता।

सिताराम थापा बागलुङ, चैत्र ३०, बागलुङ जिल्लाकाे ढाेरपाटन नगरपालिका -१, बुर्तिबाङकाे...... पूरा पढ्नुहोस् »

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम...... पूरा पढ्नुहोस् »