logo

सर्जक एवं गायक श्री कृष्ण बम मल्लको “ढोलकी तालैमा” बजारमा।

नबराज तिमल्सिना 'एकान्ते' ९,पौष।

Loading…

नबराज तिमल्सिना ‘एकान्ते’
९,पौष।

सर्जक एवं गाएक श्री कृष्ण बम मल्लको पछिल्लो समय पन्चेबाजा गिति एल्बम “ढोलकी तालैमा” बजारमा आएको छ।

संगीत साधक श्री कृष्ण ले ढोलकी तालैमा मात्र नभएर धेरै गीति एल्बमहरु मा आफ्नो जादू देखाइसकेका छन्।

श्रीकृष्णबम मल्ल र गरिमा बिरही को आवाजमा रहेको उक्त गीतको लय तथा शब्द संकलन पनि श्रीकृष्णले गरेका छन्। r.s. डिजिटल प्राली मार्फत अडियो-भिडियो गरिएको उक्त म्युजिक भिडियोको छायांकन करण चौसिरले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका छन्। कलाकारहरु करिश्मा ढकाल ओबी रायमाझी रिना श्रेष्ठ र मनोज कार्कीको अभिनय रहेको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन्।


भिडियो हेर्न माथिको लिन्क क्लिक गर्न नभुल्नुहोला।

९ पुष २०७४, आईतवार ०२:३७ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »