logo

सर्जक विक्रम ढुंगाना र गायिका सबिता ढुंगानाको हाम्रो रोधिघर नामक लोकदोरि गित सार्बजनिक।

नवराज तिमल्सिना "एकान्ते" १६,पौष।

Loading…

नवराज तिमल्सिना “एकान्ते”

१६,पौष।

थुप्रै काठे भाकाहरुमा लय तथा शब्द सिर्जना गरेका सर्जक विक्रम ढुंगाना र कर्णप्रिय स्वरकी धनी गायिका सबिता ढुंगानाको पछिल्लो समय “हाम्रै रोधिघर” नामक गीति एल्बम बजारमा सार्वजनिक भएको छ।

रोधीघर र हराउदै गएको परम्परालाई जोगाउनुपर्छ भन्ने मुल भाव बोकेको “हाम्रो रोधिघर” गीतमा हासखेल ठट्टा ले पनि राम्रै स्थान पाएको छ।

विक्रम ढुंगाना को लय शब्द रहेको गीतमा आवाज रहेको छ संतोष विसी,सविता ढुङ्गाना महेश ढकाल, मिश्र काफ्ले र विक्रम ढुङ्गानाको भने भिडियो छायाँकन प्रविन थापाले गरेका छन्। अरुण कुमार सुनार र प्रेमकुमार थारुको संयुक्त सम्पादन रहेको
उक्त गीतमा कलाकारहरु अरुण कुमार सुनार र रेजिना तामाङको अभिनय रहेको छ। निर्देशन सुन ब. सुनारले गरेका छन् भने गीतको अडियो भिडियो आलाप रेकोडिङ्ग गरेको छ।

भिडीयो हेर्न माथिको लिंक मा क्लिक गर्न नभुल्नु होला।

१६ पुष २०७४, आईतवार ०३:१० मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »