logo

सर्जक ईश्वर पौडेलको अर्कों मौलिक गित “भिरैको घाँस गाईले खानि” बजारमा।

नवराज तिमल्सिना 'एकान्ते'

Loading…

सर्जक ईश्वर पौडेल ले अर्कों मौलिक गित “भिरैको घाँस गाईले खानि”लिएर आएका छन्।

लय,शब्द आफै ईश्वर पौडेलेले गरेका छन् भने स्वरमा अहिलेका चर्चित कलाकार खुसि,दास बनेर, तामे करूबा,दर्शन ढुड़गामा आबाज दिएका पछिल्लो समयका अत्यन्तै सबैको मनमा बस्न सफल खेम सेन्चुरि र चर्चित गायिका सम्झना भण्डारिको स्वर रहेको छ भने अभिनयमा पनि खेम सेन्चुरि र चर्चित नायिका अन्जलि अधिकारि देखिएका छन। यस गितको निर्देशक प्रकाश भट्टले गरेका छन् भने बजार ब्यबस्थापक शुभारम्भ डिजिटलका प्रबन्धक शम्भु कुँवरले गरेका छन्।

धेरै उत्कृष्ट सृजनाहरू गर्दै आएका सर्जक भने यति बेला प्रदेशि भुमिमा रहेर पनि आफ्नो सँस्कृतिलाई जोगाउन आफ्नो पक्षबाट समयले साथ दिए सम्म राम्रा राम्रा सृजना र सन्देश मुलक गितहरूमा क़लम चलाउदै आएका छन् ।धेरै आशा गरेको मौलिक गित छ पक्का पनि दर्शक सोर्ताहरूले यो गितलाई पनि अरू गितलाई जस्तै माँया गरिदिनु हुनेमा बिश्वस्त ईश्वरले बताए।https://www.youtube.com/watch?v=nOP9S6t21rI

भिडियो हेर्न माथिको लिंक मा क्लिक गर्न नभुल्नुहोला।

१६ पुष २०७४, आईतवार ०३:३१ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »