logo

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको प्रथम अधिवेशन जनवरी २८ मा हुँदै

संबाददाता

Loading…

 

जापान सम्बादाता

२०,पौष।

नेपाली लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका कलाकर्मी हरूको साझा संगठन रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपाल अन्तरगत स्थापित जापान शाखाको प्रथम अधिबेशन आगमी जनवरी २८ तारिक जापानको टोकियोमा आयोजना गरिएको छ।

 

जापानमारहेर नेपाली लोक दोहोरी संगीत क्षेत्रका बिभिन्न बिधामा कृयासिल कलाकर्मी हरूलाई एउटै छाता मुनी समेटी नेपाली लोक संगीतको प्रचार प्रसार, संरक्षण र प्रबन्धनको लागी काम गर्दै नेपाली कला र कलाकारको हकहित र संरक्षणमा लाग्ने उद्देश्यका साथ जापानमा रहेका सक्रिय कलाकारहरु को भेलाले गत सेक्टेम्बर १० तारीक कामता स्थित खुशीबजार मा चर्चित लोक तथा दोहोरी गायक युवराज आचार्यको संयोजकत्वमा तदर्थ समिती गठन गरेको थियो।

साथै उक्त भेलाले चर्चित गायक एवं संगितकार रामकृष्णबम मल्ल को संयोजकत्व मा निर्वाचन समिती, साहित्यकार पिताम्बर चापागाई (पदमपानी) को संयोजकत्व मा बिधान मस्यौदा समीती, कोषाध्यक्ष ऋषीराम कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समीती सहित अन्य बिभिन्न उपसमीतीहरु गठन गरी कार्यबिभाजन पनी गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल का बरिष्ठ उपाध्यक्ष एवं बिदेश बिभाग प्रमुख चर्चित सर्जक रमेश बि जी को उपस्थितीमा बृहत सांगितिक प्रस्तुती हरु संगै हुन लागेको अधिवेशन को लागी केन्द्रसंगको समन्तवय एवं अन्य तयारी पुरा गरिसकिएको पनी संस्थाका सचिव गितकार नारायण कंडेल ले जानकारी गराउनु भयो।

लोकतथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको अधिवेशन तपशिल बमोजिम हुनलागेको ले सम्पुर्ण जापानमा रहनुहुने लोक संगितकर्मी तथा लोकगीत संगितप्रेमीहरु सबैलाई उपस्थीतीको लागी पनी प्रतिष्ठान को तर्फबाट हार्दिक अनुरोध गरेको छ।

तपसिल

स्थान :-113-0031 bunkyo-ku, Nezu 2-20-7 मिती-2018-01-28

समय-400pm~9:00pm

२० पुष २०७४, बिहीबार २१:४३ मा प्रकाशित

समाचार

राजधानी धनगढी तोकेको विरोधमा आन्दोलन,दर्जनौ घाइते,दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ...... पूरा पढ्नुहोस् »

नेपालका नेताले यसकारण गर्नुपर्छ ध्यान अभ्यास

काठमाडौँ, ४ व्यापी अन्तराष्ट्रिय संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका...... पूरा पढ्नुहोस् »

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया...... पूरा पढ्नुहोस् »

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

शान्त  खत्री बागलुङ माघ ४ माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड...... पूरा पढ्नुहोस् »

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

बिक्रम सुनार बागलुङ,०४ माघ । नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन...... पूरा पढ्नुहोस् »

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

सज्जन कुमार सिँह बागलुङ ३ माघ हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय...... पूरा पढ्नुहोस् »

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली...... पूरा पढ्नुहोस् »

तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड

काठमाडौँ, ३ माघ नेकपा एमाले०ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन...... पूरा पढ्नुहोस् »

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

बागलुङ, ०३ माघ । युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली...... पूरा पढ्नुहोस् »

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

दमक, ३ माघ राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको...... पूरा पढ्नुहोस् »