logo

बाम गठबन्धनबाट प्रदेश सभागठन र रास्टिय सभा निर्वाचनको मापदण्ड तयार

संबाददाता

Loading…

 

काठमाडौं, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त गठबन्धनको छलफलले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि मापदण्ड तयार पारेको छ ।

बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवासमा भएको भेटमा दुई दलका शीर्षनेताले मापदण्ड तयार पारेका छन् । । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोपइ छलफलले तयार पारेको मापदण्डमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको स्पिरिटलाई कायम राख्ने र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने उल्लेख गरिएको छ ।

मुख्य मन्त्री चयन र प्रदेशसभाको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेका दुवै अध्यक्षले प्रदेश सरकार र राष्ट्रियसभा गठनका लागि गृहकार्य गर्न गठित कार्यदललाई चाँडै काम सक्न पनि निर्देशन दिएका छन् ।

यसअघि मंगलबार बसेको एमाले र माओवादी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

न् ।

२६ पुष २०७४, बुधबार १४:०५ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »