logo

फेरि पनि टिपरकै ठक्करले गयो मोटरसाइकल चालकको ज्यान

संबाददाता

Loading…

दमक, ३ माघ

राजमार्गमा टिपर मोटरसाइकलाइ ठक्कर दिने घटना अझै घट्न सकेको छैन । दिनहुँ जसो टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यू भएको खबर आइरहेको छन् । आज पनि टिपरको ठक्करले झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडकखण्डमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को१ख ५२२३ नं टिपरले मे९प २२९१ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने १८ वर्षीय सौरभ ताजपुरिया गम्भीर घाइते भएपछि स्थानीय लाइफलाइन अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दर्घटनालगत्तै टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दीपक गिरीले बताउनुभयो ।
–––

३ माघ २०७४, बुधबार १७:१८ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »