logo

युवा संघ बागलुङका घर्तिले गरे आफ्नो जन्मदिनको अवसरमा रामानुज आश्रममा खाद्य सामग्री वितरण

संबाददाता

Loading…

बागलुङ, ०३ माघ ।

युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले आफ्नो जन्मदिनको अवसरमा काली गण्डकीकोतिरमा रहेको निरयघाट स्थित रामानुजथ आश्रमलाई खाद्य सामग्री वितरण गर्नुभएको छ ।

आफ्नो २६ आँै जन्मउत्सवको अवसरमा विभिन्न कारणले घर–परिवार देखि टाढा भई आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुको दैनिकीमा सहजता आउने भएकाले खाद्यसामग्री वितरण गरेको हो ।

पछिल्लो समयमा जन्मदिन विशेष खर्चिलोरुपमा मनाउने प्रचलन भएता पनि आफुले भने उनीहरुको दैनिकीमा सहजता ल्याउने उदेश्यले जन्मउत्सव खर्च कटौति गरि दैनिक खाद्य उपभोग्य वस्तु वितरण गरेको युवा संघ नेपाल बागलुङका उपाध्यक्ष रेशम घर्तिले जानकारी दिनुभयो ।

घर्तिले आश्रमकी पुरुषोत्तम आमालाई दैनिक उपभोग्य वस्तु चामल, दाल, चिनी, नुन, तेल, सावुन लगायतको सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला सचिव लालबहादुर थापाले पछिल्लो समयमा जन्म उत्सव फजुल खर्च गरि मनाउनुभन्दा मानवीय र सामाजिक कार्यमा खर्चिनु सह्रानिय कार्य भएको बताउनुभयो ।

रामानुज आश्रमकी पुरुषोत्तम आमाले धन्यवाद गर्नुभएको कार्यक्रमको संचालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सचिव शिव शर्माले गर्नुभएको थियो ।

३ माघ २०७४, बुधबार १७:२६ मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »