logo

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यपराजुलीद्वारा पदबहाली

संबाददाता

Loading…

काठमाडौँ, ३ माघ न्यूनतम
पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली गर्नुभयो ।

सञ्चारग्रामस्थित समितिको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अध्यक्ष पराजुलीले पदबहाली गर्नुभएको हो । मन्त्रिपरिषद्को गत पुस २८ गतेको बैठकले पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले योग्य र सञ्चार क्षेत्र बुझेको व्यक्तिले समितिको नेतृत्व पाएकामा खुशी व्यक्त गर्दै आगामी दिन पत्रकारको हकहितमा उल्लेखनीय काम हुने विश्वास व्यक्त गर्नुभयो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले समितिको काम कारवाही प्रभावकारी बनाउन नेतृत्वले सरोकारवाला संस्थाहरुसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले नेतृत्वलाई पत्रकारका हकहितमा दृढताका साथ काम गर्न सुझाव दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

विगत २५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पराजुलीसँग यस अघि गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

उहाँले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ । समितिले सञ्चारकर्मीको पारिश्रमिक निर्धारण तथा पुनरवलोकन गर्ने गर्दछ ।

३ माघ २०७४, बुधबार १७:३८ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »