logo

सितालाइ बुढिकन्य भनेपछि यसरी रन्कियो झक्कास रोइला( हेर्नुस भिडियों)

संबाददाता

Loading…

काठमाडौ
माघ ३
सर्जक तथा गायक बिरु कार्किले रोइला गित बुढिकन्य बजारमा ल्याएका छन् । सीता केसी र बिरु कार्किको स्वरमा सजिएको रोइला गितमा घोचिलो पेचिलो रमाइलो खालका प्रसंग समेटिएको छ ।
सै साथीको बिहे भयो बने आमापनी
मलाई केटा हेर्छन जान्छन मन परेन भनी
जुनि भरी रुन लाई
लेखे रैछर कि बुढीकनय हुनलाइ,,, जुनि भरी रुनरुनलाइ।ू
कृष्णकेसीको एरेन्ज रहेको गितमा शितल कार्की र बिरुको शब्द छ । गितमा केवि पुनले लय भरेका छन् ।
स्थाइ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा अभिनय बबिता श्रेष्ठ,तिलक शाहि,सुस्मिता सापकोटा र शिव लामिछाने को रहेको छ ।
छायांकन सुरेश श्रेष्ठ ,, सम्पादन सुजन शाहिको छ भने निर्देशन स्मृति तिमिल्सिना को रहेको छ ।( हेर्नुस भिडियों)

 

३ माघ २०७४, बुधबार १७:५३ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »