logo

हान्सिन युनिभर्सिटि दक्षिण कोरियाका विद्यार्थीले यसरी सिकाउदै छन् बागलुङमा

संबाददाता

Loading…

सज्जन कुमार सिँह
बागलुङ ३ माघ
हान्सिन विश्वविद्यालय सुवन दक्षिण कोरियाबाट आएका अन्तरास्टिय भोलिन्टियर सेवाका लागि बागलुङ आएका विद्यार्थीले बागलुङको होलीचाइल्ड बोर्डिङ स्कुलमा व्यवहारिक शिक्षाको शिप सिकाइका छन् ।
सात दिनको कार्यक्रम अन्तर्गत माघ १ गतेबाट शारारिक व्यायाम,चित्रकला, कागज तथा घरेलु सामाग्रीको प्रयो गरि विभिन्न सामाग्री बनाउने सिप तथा कोरियन सस्कृति सिकाइरहेका छन् ।
आज अभ्यास शिक्षणको तेश्रो दिन कागजबाट मुकुण्डो बनाउने तथा विद्यार्थीको उचाइ,तौल तथा आखाको तेज नापिएको छ ।खेलकुद समुहले तेक्वाण्डो खेलको प्रशिक्षण दिएको थियो ।
विद्यार्थीले निकै रमाइलोसाथ सिकिरहेको र व्यवहारिक शिक्षाको अभ्यासले विद्यार्थीलाइ छिटो सिक्न र भोलिका दिनमा पनि काम लाग्ने भएको होलिचाइल्ड बोडिङका फाउण्डर तथा कार्यक्रम संयोजक केवि शाहिले बताए ।
टोलीमा जम्मा २२ जना विद्यार्थी सहभागी छन् । शैक्षिक क्रियाकलाप माघ सात गते सम्म चल्ने छ ।

३ माघ २०७४, बुधबार १८:४८ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »