logo

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमाःलामिछाने

संबाददाता

Loading…

बिक्रम सुनार

बागलुङ,०४ माघ ।

नेपाल मुवाँ थाई संघ बागलुङको अध्यक्षमा सुजन लामिछाने चयन हुनुभएको छ । बागलुङमा पहिलो पटक गठन भएको मुवाँ थाई संघमा छामिछानेको अध्यक्षतामा विहीवार बागलुङ ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा महेन्द्र खडका,सचिव हरि पौडेल र कोषाध्यक्षमा कामना पुन चयन हनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा अशोक थापा,जीन्दगी थापा,तुल बहादुर थापा, सुरज छन्त्याल, दिनेश श्रेष्ठ, निर्मल थापा र कमला कुँवर रहुनभएको छ ।

समिति गठनको उदघाटन समारोहमा बोल्दै जिल्ला खेलकुद विकास समितिका बागलुङका अध्यक्ष धनबहादुर परियारले जिल्लामा खेल क्षेत्रको विकासका लागि सम्वन्धित संगठनले क्रियाशिता देखाउनुपर्ने बताउनुभयो । जिल्लाको हकमा हाल सम्म २५ वटा खेलका संगठन भएतापनि निष्क्रिय भएकाले खेलाडी उत्पादन र खेलको विकास विस्तार हुन नसकेको बताउनुभयो ।

सोही अवसरमा नवनिर्वाचित अध्यक्ष लामिछानले जिल्लाम अन्य खेलका संगठनहरुले आशावादी मुलक कार्यक्रम नगरेको र निष्क्रिय रहेता पनि मुवाँ थाई संघलाई खेलाडी उत्पादन र खेल विस्तारका लागि आफु लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सोही अवसरमा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारले खेलको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल मुवाँ थाई संघ केन्द्रिय उपाध्यक्ष दिपक गोदारको अध्यक्षता, जिल्ला खेलकुद विकास समिति बागलुङका सदस्य सचिव भिमशेन शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

४ माघ २०७४, बिहीबार १८:१९ मा प्रकाशित

समाचार

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

कावासोती, ४ कात्तिक पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११...... पूरा पढ्नुहोस् »

 आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

बेत्रावती, ४ कात्तिक नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त...... पूरा पढ्नुहोस् »

पिङ हाल्ने ठाउँमा तितेपाती

– तारानाथ आचार्य बलेवा, १ कात्तिक : दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन...... पूरा पढ्नुहोस् »

विजयादशमी टिकाको साइत ०९ः५१ मा

(कात्तिक २ गते प्रचारप्रसार गर्ने) काठमाडौँ, २ कात्तिक आज आश्विन शुक्ल दशमी अर्थात्...... पूरा पढ्नुहोस् »

घरको फोहोरलाई कसरी गर्ने ब्यवस्थापन

१५ अक्टोवर, कोपनहेगन । घरबाट निस्कने फोहोरलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा एक...... पूरा पढ्नुहोस् »

ठुलाढुंगा युवा क्लव तित्याङकाे दशै मेला जारि , अाज कलाकारकाे विशेष सांगितिक प्रस्तुती

बागलुङ " विग स्टाेन युथ क्लव " बानपा ९ तित्याङले सस्थाकाे बार्षिकाेत्सवकाे अवसरमा अायाेजना...... पूरा पढ्नुहोस् »

मानव सेवा अाश्रमकाे शुभकामना अादानप्रदान

बागलुङ मानव सेवा अाश्रम बागलुङले अाज शुभकामना अादनप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ...... पूरा पढ्नुहोस् »

पर्यटक जाेगाउन अाफ्नाे ज्यानको बाजि लगाउने शिरलाल परियार

–नारायण ढुङ्गाना काठमाडौँ, २९ असोज चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी...... पूरा पढ्नुहोस् »

 दुर्घटनामा परि एककाे मृत्यु

काठमाडौँ, २९ असोज गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ...... पूरा पढ्नुहोस् »

गुल्मिमा दुखद खबर जिप दुर्घटनामा दुइकाे ज्यान गयाे

गुल्मी।  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२...... पूरा पढ्नुहोस् »