logo

ताराखाेलामा माघेसक्रान्ति मेला जारि अाज चाैथाे दिन बिबिध कार्यक्रम संचालन

संबाददाता

Loading…

शान्त  खत्री

बागलुङ

माघ ४

माघेसक्रान्ति मेला ब्यवस्थापन समिति ताराखोला गाउपालिका वाड नम्बर ३ को १३ औ बार्षिक उत्सव कार्यक्रम माघ १ गतेदेखि सञ्चालन भईरहेको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का सांसद चन्द्र बहादुर बुढा सागरले माघे सक्रान्ति पर्वलाई स्थानियले संरक्षण गरेको भन्दै राज्य तबरबाट पनि संरक्षणलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
बुढाले स्थानियले जनप्रतिनिधिहरुलाई बिकास निर्माणका लागी खबरदारी गनुपर्ने बताउनुभयो । कार्यक्रममा ताराखोला गाउपालिका ३ का अध्यक्ष डिल बहादुर बस्नेत, राजनैतिक दलका तर्फबाट जनमोर्चाका डम्बर थापा लगायतले मन्तब्य राख्नुभएको थियो । बार्षिक उत्सत्वसका अवसरमा आयोजना साबिकको वाड स्तरिय पु्रुष भलिबल प्रतियोगितामा संगम युवा क्लब हरिचौर र आयोजक फाईनल प्रवेश गरेका छन ।
बार्षिक उत्सवको अवसरमा धनुषवार्ण, एकलनृत्य लगायतका प्रतियोगिताहरु आयोजना गरिएको छ । कार्यक्रम क्लबका अध्यक्ष निरज पुन बगालेको अध्यक्षता, दिवज्योति प्राबिको प्रध्यानाध्यापक खड्क बहादुर नाउसाको स्वगत मन्तब्य र क्लबका झम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका सहसचिव राजकुमार अठारेले प्रगति प्रतिबेदन प्रस्तुत गनुभएको थियो । कार्यक्रमको सभापन भोलि गरिने बताईएको छ ।

४ माघ २०७४, बिहीबार १८:२० मा प्रकाशित

समाचार

सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी...... पूरा पढ्नुहोस् »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुरुङ्गा, झापा, ६ जेठ झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति...... पूरा पढ्नुहोस् »

मौलिक सर्जक एवं गायक सुरेश रमण र सीता श्रेष्ठको “इज्जत” को ट्रेलर सार्बजनिक!!

नवराज तिमल्सिना "एकान्ते" स्काई मुन मिडिय प्राली को उत्पादन तथा बितरण मा मौलिक सर्जक एवं गायक...... पूरा पढ्नुहोस् »

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह सम्पन्न।

ज्याक खड्का , टोकियो नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह...... पूरा पढ्नुहोस् »

आपतकालिन कोषको लागी स्याङ्ग्जा समाज जापानले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

ज्याक खड्का , टोकियो आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक...... पूरा पढ्नुहोस् »

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

 मुक्तिनाथ, मुस्ताङ २९ वैशाख नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री...... पूरा पढ्नुहोस् »

चार नम्बर प्रदेशका सभामुख वाथरुममा लडेपछि अाइसिउमाा राखियाे

पोखरा/प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी अकास्मात बाथरुमै लडेपछि अस्पताल भर्ना भएका छन् ।...... पूरा पढ्नुहोस् »

उपरास्ट्रपति नन्द बहादुर पुनले नाकाबन्दि सम्झाउदै भने हामी समान सम्बन्ध र सम्मान चाहन्छाै

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक...... पूरा पढ्नुहोस् »

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

काठमाडौँ, २८ वैशाख नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र...... पूरा पढ्नुहोस् »

भारतिय सांसदकाे ट्विट माेदि जि जनकपुर भारत फिर्ता लिनुस

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर किर्ति आजादले मिथिलाको भाग...... पूरा पढ्नुहोस् »