logo

यो कस्तो विडम्बना,पैसा अभावमा उपचार नहुँदा अस्ताल मै डाको छाडेर रुदै बस्दै

संबाददाता

Loading…

भरतपुर, ४ माघ ( चितवन मेडिकल कलेजको अर्थोपेडिक वार्डको एक नम्बर बेडमा चन्द्रपुर ५ की २८ वर्षीया सरिता राई छोराको उपचारको लागि पैसा नभएपछि उनी अस्पतालमा बेचैनी छन् ।

उनलाइ छोरालाइ जसरी पनि बचाउनुपर्ने बाध्यता छ ।
छोरा घाइते भएपछि उपचारका लागि अस्पतालमा आएकि उनी छोराको उपचारमा लागेको १० लाख रुपैयाँभन्दा बढी खर्च चुक्ता गर्न नसक्दा उनीहरू ‘डिस्चार्ज’ भएर घर फर्कन सकेका छैनन् ।
कान्तिपुर पत्रिमा छापिएको छ कि (गत मंसिर २ गते दिउँसो चुनावी सभामा भाग लिने क्रममा बम विस्फोटबाट आमाछोरा दुवै गम्भीर घाइते भएका थिए । दुई महिना लामो उपचारपछि स्वास्थ्य अवस्था त ठीक भयो तर उनीहरू दुवै अवलाङ्ग भए ।
प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा चन्द्रपुरको कृष्णमन्दिर छेउमा सभामा भाग लिन सरिता घरबाट छोरा लिएर आएकी थिइन् ।
सभा सकिएर फर्कने क्रममा नजिकै बाटोमुनि राखिएको बम विस्फोट हुँदा उनीहरूसहित १२ जना घाइते भएका थिए ।
सरिताको देब्रे खुट्टा गुम्यो, छोराको पहिलेदेखि देब्रे हात थिएन, अहिले दुवै खुट्टामा गहिरो चोट छ । बमको छर्रा लागेकाले सरिता देब्रे आँखासमेत राम्ररी देख्दिनन् ।

मजदुरी गरेर जीविका चलाउँदै आएको राई परिवारको दुई महिनादेखि अस्पतालमा बास छ ।

४ माघ २०७४, बिहीबार १८:३६ मा प्रकाशित

समाचार

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली : फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा...... पूरा पढ्नुहोस् »

मनोजको इन्काउण्टरको खबरले युवा संघ रुपन्देही अध्यक्ष शाही खुसी !

फागुन ९ ररूपनादेही- गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन्...... पूरा पढ्नुहोस् »

एका बिहानै काठमाण्डौमा भुकम्पको धक्का

फागुन ९ काठमाडौँः बुधबार सबेरै बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का...... पूरा पढ्नुहोस् »

मोबाइलमा तास खेल्नेलाई समेत कार्बाही हुन्छ : एसपी सिंह

फागुन ८ कास्की-कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले अब मोबाइलमा तास खेल्नेलाई समेत कारबाही...... पूरा पढ्नुहोस् »

बन्द सफल पार्न सहयोग गरेकोमा जनतालाई धन्यवाद,प्रम ओलीलाई चेतावनी दिंदै विप्लवले घोषणा गरे संघर्षका कार्यक्रमहरू:

काठमाडौं, ८ फागुन- नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्द खुलेको छ । नेपाल...... पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका ५ दिन के-के गरे त ओलीले ?

फागुन ८ काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५...... पूरा पढ्नुहोस् »

घरमा श्रीमतीलाई छाडेर विदेश हिन्दा यस्तो पनि हुन सक्छ ! कृपया एक पटक ध्यान दिएर पढ्नुहोला !

फागुन ६ काठमाण्डौ- प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका...... पूरा पढ्नुहोस् »

एमालेको भान्सामा मिठो-मसिनो खान माकेको प्रवेश ,

फागुन ५ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता जटिल मोडमा पुगेको छ । दुबै...... पूरा पढ्नुहोस् »

पहिलो दिनमै प्रम ओलीका ५ गल्ती ,

बुधबारसम्म एमाले-माओवादी एकतामा केन्द्रित नेपाली राजनीति बिहिबार एक्कासी सरकार गठनतर्फ...... पूरा पढ्नुहोस् »

खेतमा सन्नीलीयोनीको तस्विर राखेर तक्दिर बदल्दै !

एजेन्सी- मान्छेका के कुरा सन्नी लियोनी भनेकी भगवानले दिएकी यस्ती जादूमयी महिला हुन् जसलाई...... पूरा पढ्नुहोस् »