logo

सुमधुर स्वरकी धनी गायीका गीता पाईजाको मोहनी लग्ने माईती गाउँ “कुवापानी”, (फोटो फिचर)

संबाददाता

Loading…

तिलक बोहरा
१९ माघ काठमाण्डौ/ नेपाली साँगितीक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरकी धनि गायीका गीता पाईजा आफ्नो बिबाह पछि माईती गाउँको बर्णन गर्दै गीतहरू गाउन थालेकी छिन !
बिभीन्न उत्कृष्ट गीती कोशेली हामी माझ पस्कि सकेकी गायीका पाईजाले भर्खरै मात्र आफ्नो जन्म गाउँ कुवापानीका बिभीन्न रमणीय ठाउँहरूलाई समेटीएर तयार पारीएको गीतमा आफ्नो सुमधुर स्वर दिइसक्नु भएको छ !
यस गीत पर्बत जल्जला गाउपालीका कुवापानीमा भर्खरै मात्र छायांकन कार्य सकीएको कुरा यसै गीतको म्युजीक भिडीयोका निर्देशक पुष्कर बिवेक थापाले हामीलाई जानकारी दिनु भयो ! राज कुमारी पुनको उत्कृष्ट शब्द,आँशु लामाको संगीत,देबेन्द्र पुनको छायाँकन,अञ्जली पुन,लक्ष्मी पुन र गीता पुनको अभिनय रहेको उक्त गीतमा पुष्कर बिवेक थापाको कुशल निर्देशन रहेको छ !
पर्वतका बिभीन्न लोभ लाग्दा स्थलहरूमा छायाँकन गरीएको उक्त गीतको म्युजीक भिडीयोको सम्पादन कार्य भइरहेको र छिटो भन्दा छिटो तपाईं हामी माझ पस्कने कुराको जानकारी निर्देशक पुष्कर बिवेक थापाले हामीलाई दिनुभयो !
तस्विरहरू:

१९ माघ २०७४, शुक्रबार ०२:३१ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »