logo

जान्नुहोस नेपालका २१ वटा रास्ट्रिय गौरवका आयोजना यी पुरा भए नेपालको मुहार पुरै फेरिनेछ

संबाददाता

Loading…

सज्जन कुमार सिँह
नेपालमा रास्टिय योजना आयोग,स्थानीय विकास मन्त्रालय र विकास मन्त्रालयले देशको विकासका लागि विभिन्न योजनाहरु अघि सारिएका छन् । देशलाइ विकास गर्ने ठुलो महत्वकाँच्छी योजनाहरु लामो समयदेखि पुरा हुन नसकेका तर देशको विकासमा ठुलो प्रभाव पार्ने आयोजनालाइ रास्टिय गौरवका आयोजना भनि सहमती बनाइएको छ । पहिला एउटा सरकारले अर्काे सरकार बने सँगै योजना विचमै तुहाथ्यो । जसको कारण राम्रा योजनाहरु पनि योजना मै मारिन्थ्यो । यस्तो अवस्थालाइ पार गर्ने गरि देशका २१ ऋायोजनालइ रास्टिय गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
१ )मेलम्ची खानेपानी आयोजना ः हाल काठमाण्डौ उपत्यकाको जनसँख्या ३२ लाख भन्दा बढि छ । दैनिक रुपा ३० करोड लिटर पानीको अवश्यकता छ । यहाँ पानीको आपुर्ति १५ करोड लिटर भन्दा बढि छैन । मेलाम्ची आयोजना २०५५ साल देनि नै चर्चामा रहेको थियो । मेलम्ची आयोजनलाइ असम्भव आयोजना भन्दै निकै हिसी टिउरीका रुपमा चर्चा गरिन्थ्यो । धेरै पटक निर्माण अवधी सकिदै थपिए पनि यो आयोजनाको सबै काम सकिएर अवको ६ महिना भित्र काठमाण्डौमा मेलम्चीको पानी झारिने बताइएको छ । यो आयोजनाको सुरुङ बनाउन चिनिया कम्पनीले ठेक्का लिएपनि बजेट र समय नमिल्दा विच मै छाडेको थियो । एसियाली विकास बँैकको ऋण सहयोगमा सम्पनन गर्न लागिएको यो आयोजनाको कुल लागत ८ अर्ब नेपाली रुपँया भन्दा पनि बढि हुने भएको छ । यो आयोजना सम्पन्न गर्न जाइका,एन डि एफ जस्ता अन्तरास्टिय सस्थाको पनि सहयोग छ ।
२ .पुर्व पश्चिम रेलमार्ग ( मेचीमहाकाली विद्युतीय रेलमार्ग) रेल्वे तथा मेट्रो विकास आयोजना अन्तर्गत यो परियोजना पुर्व मेचीदेखी पश्चिम महाकालीको गड्डीचौकी सम्म ९४५ किमि लम्बाइ र रेव्ले लिँक लाइन पोखरा काठमाण्डौ ७२ किलोमिटर हुने भनेर घोषणा गरि कामहरु पनि भइरहेको छ । २०१८ सम्म सम्पन्न गर्ने लेक्ष्य राखिए पनि काम अघि बढ्न सकेको छैन । फेरि चिन र भारतले विभिन्न रेल नाका खोलिदिने आश्वासन र विवाद मै अल्झिएको छ । कोरिया लगायतका केहि कम्पनीले काठमाण्डौमा अन्डरग्राण्ड रेल्वे मेट्रोको सम्भाव्यता समेत अध्ययन गरिसकेको छ ।
३.पश्चिम सेति जलविद्युत आयोजना ः नेपालका सुदुर पश्चिममा डोटी र डढेलधुरा र बझाङ जिल्लामा मुख्य सँरचना हुने गरि ७५० मेगावाट क्षमताको जलाशयुक्त आयोजना पनि विदेश कम्पनीले काम गर्न नसकोर फिर्ता भएको छ । यो ठाउँमा लामो समयदेखिको जग्गा विवादका कारण पनि यसले गति लिन सकेको थिएन । यो आयोजना पुरा भए देशमा लोडसेडिङ पुरै अन्त्य हुनेछ । भने अन्य आयोजना बाट उत्पादिन विजुली बेच्न सकिन्थ्यो ।
४,)दोस्रो अन्तारास्टिय विमानस्थान बारा ः यो विमान स्थल २०२५ सम्मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो पूर्ण क्षमतामा सन्चालन गर्दा यो विमानस्थलले बार्षिक १ करोड ५० लाख यात्रुलाइ सेवा दिन सक्नेछ । यो विमानस्थल र काठमाण्डौलाइ फास्ट ट्राकले जोडिने छ
५,)पोखरा क्षेत्रीय अन्तरास्टिय विमानस्थल ः पोखराको छिने डाडामा ३६०० रोपनी क्षेत्रपफलमा निर्माण हुने यो विमानस्थलमा निर्माणबाट विश्व कै एक पर्यटकीय गन्तव्य पोखरा एक मुख्य पर्यटकय केन्द्रका रुपमा स्थापित हुने छ। इपि सि अन्तर्गत २१ करोड ६० लाख डलर २० अर्व ३० करोड रुपैँया को लागतमा बन्ने यो विमानस्थलको २५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइ को क्रक्रीटको पक्की धवनमार्गमा अतिरिक्त ट्याक्सि वे,एप्रो्न आन्तरिक छुट्टा छुट्टै तर्मिनल भवन एयर ट्राफि कन्ट्रोल टावर,कार्गो,टर्मिनल , विल्डिङ एयरपोर्ट ह्याङगर ५० मिटर लामो एयर ब्रिज जहाजबामट सोझै टर्मिनल भवनमा पुगने बाटो ) जस्ता सँरचनाहरु ीनर्माण गरिनिेछन् । चिनको आयात निर्यात बैंक बाट सहुलियत दरमा ऋण सहयोग प्राप्त भइ चिनको क्यासि इन्जिनियरिङ कम्पनीले ५ बर्ष भित्रमा २०१९ मा सन्चालमा आउने भनिएको थियो । स्थानीय बासीको मुआव्जा विवाद र अन्य कारणले गर्दा यो विमानस्थलको निर्माण कार्य पति निकै ढिला भएको छ । अहिले क्षेत्रिय पश्चिमाञ्चल विमानस्थलको निर्माण कार्य धमाधम भइरहेको छ ।
६)गौतम बुद्ध विमानस्थल भैरहवा ः यो एडिवि को ऋण सहयोगमा ६ अर्व २३ करोड लागतमा यो विमानस्थल बनाइने योजना लिइएको छ । यसको धावनमार्ग ३००० गुण ४५ मिटरको हुने छ । यसको अन्तरास्टिय टर्मिनल भवन र कन्ट्रोल टावर २०७४ भित्र गरिने भनिएपनि यसको निर्माण अझै पुरै सकिएको छैन । यसको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढेको छ ।
कठमाण्डौ तराइ मधेश दु्रतमार्ग ः (फास्ट ट्राक) ः काठमाण्डौबाट तराइ जोड्ने वाराको निजगढबाट सुरुभइ मकवानपुर हुँदै काठमाडौं पुग्ने ७६ किमि लम्बाइ दु्रतमार्गले प्रस्तावित निजगढ विमानस्थललाइ समेत जोड्ने छ । यो योजना सरकारी निजी क्षेत्रको सयुक्त लगानी र सहभागितामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडकको ५० मिटर र चारलाइनको बाटो बनाइने भनिएको छ । हाल काठमाण्डौ हेटौडा यात्रा ८,९ घण्टा लाग्नेमा यो फास्ट ट्राक बनेमा २ घण्टामा छोट्निे छ । यसको जम्मा लागत ७६ अर्व रुपैया रहको छ ।
७) सिक्टा सिचाँइ आयोजना
८)रानी जमरिया कुलरिया सिँचाइ कुलो आयेजना ः
१०)बुढिगण्डकी जलविद्युत आयोजना ः ६०० मेगावट क्षमताको यो आयेजना सम्पन्न गर्न २ खर्ब २३ अर्ब लाग्ने छ र अझै थप गर्नुपर्ने छ ।
११)माथिल्लो तामाकोशी जलविद्युत आयोजना ः
१२)तराइँ हुलाकी राजमार्ग ः
१३)उत्तर दक्षिण लोकमार्ग ? कोशी कोरिडोर
१४)उत्तर दक्षिण लोमार्ग(कालीगण्डकी कोरिडोर)
१५)उत्तर दक्षिण लोकमार्ग (कर्णाली कोरिडोर)
१६)मध्य पहाडी लोकमार्ग(पुष्पलाल मार्ग)
१७)बबइ सिचाइ आयोजना
१८)पशुपति क्षेत्र विकास आयोजना
१९)लुम्बिनी क्षेत्र विकास आयोजना
२०) भेरी बबइ सिँचाइ आयोजना
२१)रास्टपति चुरे सँरक्षण क्षेत्र कार्यक्रम ः यी आयोजना सबै सम्पन्न भएमा नेपालको सँभावना सबै ढोका खुल्ने छन् र विकसित देशको कोटिमा देश अघि बढ्ने छ ।

२४ माघ २०७४, बुधबार १८:४१ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »