logo

किम जोन ,ले गरेका छन् भौतिक विज्ञानमा डिग्री

संबाददाता

Loading…

किम जोम उन, को जन्म १९८२ मा उत्तर कोरियामा भएको हो । वर्कस पार्टि कोरियाका सुप्रीम नेता किम जोङ जि र को योङ ह्वीका दोस्रो सन्तानका रुपमा जन्मिएका थिए । बाबुले समालि रहेको वर्कस पार्टिको अध्यक्ष त्यतिबेला बाट भएका हुन जब उनका बाबाको निधन भयो । बाबाको निधन २०११ म भएपछि उन त्यहि दिन अर्थात २८ डिसेम्बर २०११ बट वर्कस पार्टिको अध्यक्ष भए । उनी त्यहि समय बाटै केन्द्रिय मेलिटेरी कमसिनको अध्यक्ष पनि भए । भने कोरियन जनसेनाका उच्च कमाण्डर पनि हुन पुगे । उनले २०१२ मा कोरियन जन सेनाको ¥याङ्क समेत प्रवद्र्धन गरे । त्यीनै मार्सल किमले भौतिक विज्ञानमा डिग्री गरेका छन् । मि इल सुङ नामक विश्व विद्यालय मलेशियाबाट फेब्रअरी २०१७ मा डिग्री हासील गरेका थिए । उनले किम उल सुङ मेलिटेरी विश्वविद्यालयबाट आर्मी अफिसर को डिग्री समेत गरेका थिए । डिसेम्बर २०१३ मा उनले आफ्नै अंकल जँग सोङ थाइक लाइ भ्रष्टचारको आरोपमा मृत्यु दण्ड दिएका थिए । त्यसप िझन उन्लाइ सन्काही नेताका रुपमा विश्वभरमा चिन्न थालिएको हो ।
देश विरोधी गतिविधी गर्ने र आफु विरुद्ध लाग्ने जो कोहिलाइ पनि उनले सखाप पारिदिने निती लिएका थिए । यसैको एउटा उदाहरण हो सैन्य प्रमुखको हत्या । उनले एक वैठकमा निदाएको आरोपमा सेना प्रमुखलाइ मिसाइल हानेर उडाइदिएका थिए
। यसले उनको सन्काइको पारो विस्तारै झर्दै छ भन्ने अनुमान लगाउन सकिन्छ । को आरोपमा मृत्यु दण्ड दिएका थिए ।

एउटा सन्काहा नेता किम बाहिरा भ्रमणमा यताउता हिड्न त्यति चाहदैनन् । उनको जस्तै अनुहार र फेसन पैराएर अमेरिकाले उनको व्यँग्य गर्दै विभिन्न भिडियोहरु सार्वजनिक गरेको थियो । आफ्नै छिमेकी रास्ट र सुरुको एउटै देश दक्षिण कोरियासँगको शित युद्ध भइरहेको बेला । विभिन्न खतरनाक मिसाइल तथा आणविक परिक्षण गरिरहेका किम नेतृत्व । यतिखेर भने केहि लचक देखिएको छ । धेरै समय पछि उनी हिउदकालीन ओलम्पिक गेमका लागि पहिलोपटक दक्षिण कोरिया जाने भएका छन् । यसबाट उनको सन्काही पारो विस्तारै मत्थर हुँदै छ भन्ने बुझ्न सकिन्छ । विस्तारै उत्तर दक्षिण बीचको सम्बन्ध सुधार पनि हुन्छ कि भन्ने धेरैले अनुमान लगाउन थालेका छन् ।

उन, को जन्म १९८२ मा उत्तर कोरियामा भएको हो । वर्कस पार्टि कोरियाका सुप्रीम नेता किम जोङ जि र को योङ ह्वीका दोस्रो सन्तानका रुपमा जन्मिएका थिए । बाबुले समालि रहेको वर्कस पार्टिको अध्यक्ष त्यतिबेला बाट भएका हुन जब उनका बाबाको निधन भयो । बाबाको निधन २०११ म भएपछि उन त्यहि दिन अर्थात २८ डिसेम्बर २०११ बट वर्कस पार्टिको अध्यक्ष भए । उनी त्यहि समय बाटै केन्द्रिय मेलिटेरी कमसिनको अध्यक्ष पनि भए । भने कोरियन जनसेनाका उच्च कमाण्डर पनि हुन पुगे । उनले २०१२ मा कोरियन जन सेनाको ¥याङ्क समेत प्रवद्र्धन गरे । त्यीनै मार्सल किमले भौतिक विज्ञानमा डिग्री गरेका छन् । मि इल सुङ नामक विश्व विद्यालय मलेशियाबाट फेब्रअरी २०१७ मा डिग्री हासील गरेका थिए । उनले किम उल सुङ मेलिटेरी विश्वविद्यालयबाट आर्मी अफिसर को डिग्री समेत गरेका थिए । डिसेम्बर २०१३ मा उनले आफ्नै अंकल जँग सोङ थाइक लाइ भ्रष्टचारको आरोपमा मृत्यु दण्ड दिएका थिए । त्यसप िझन उन्लाइ सन्काही नेताका रुपमा विश्वभरमा चिन्न थालिएको हो । 

देश विरोधी गतिविधी गर्ने र आफु विरुद्ध लाग्ने जो कोहिलाइ पनि उनले सखाप पारिदिने निती लिएका थिए । यसैको एउटा उदाहरण हो सैन्य प्रमुखको हत्या । उनले एक वैठकमा निदाएको आरोपमा सेना प्रमुखलाइ मिसाइल हानेर उडाइदिएका थिए
। यसले उनको सन्काइको पारो विस्तारै झर्दै छ भन्ने अनुमान लगाउन सकिन्छ । को आरोपमा मृत्यु दण्ड दिएका थिए ।
एउटा सन्काहा नेता किम बाहिरा भ्रमणमा यताउता हिड्न त्यति चाहदैनन् । उनको जस्तै अनुहार र फेसन पैराएर अमेरिकाले उनको व्यँग्य गर्दै विभिन्न भिडियोहरु सार्वजनिक गरेको थियो । आफ्नै छिमेकी रास्ट र सुरुको एउटै देश दक्षिण कोरियासँगको शित युद्ध भइरहेको बेला । विभिन्न खतरनाक मिसाइल तथा आणविक परिक्षण गरिरहेका किम नेतृत्व । यतिखेर भने केहि लचक देखिएको छ । धेरै समय पछि उनी हिउदकालीन ओलम्पिक गेमका लागि पहिलोपटक उनकि बैनि दक्षिण कोरिया जाने भएकि छन् । यसबाट उनको सन्काही पारो विस्तारै मत्थर हुँदै छ भन्ने बुझ्न सकिन्छ । विस्तारै उत्तर दक्षिण बीचको सम्बन्ध सुधार पनि हुन्छ कि भन्ने धेरैले अनुमान लगाउन थालेका छन् । (सज्जन )

 

२५ माघ २०७४, बिहीबार ०८:५३ मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »