logo

मार्मिक लोक गीत “ए सानु रिसाएका हौ र”को छायांकन जापानमा सम्पन्न!(फोटो फिचर सहित)

Tilak Bohara

Loading…

१ फागुन जापान- पछिल्लो समय नेपाली गीत संगीतलाई माया गर्ने धेरै हस्तीहरू रोजगारीको शिलशीलामा बिभीन्न देशहरूमा जानु पर्ने बाध्यता भए पनि आफ्नो कला संस्कृतिलाई विश्वको कुनै कुनामा पुगे पनि बिर्सीन नसकी बिभिन्न देशहरू बाटै गीतहरू गाउने र छायाँकन गर्ने कार्यलाई निरन्तरता दिने क्रममा हिजो मात्र एउटा लोक गीतको छायाँकन जापानमा गरिएको छ !

सीता श्रेष्ठ र शंकर क्षेत्रीको सयुक्त प्रस्तुती “ए सानु रिसाएका हौ र”मा सुबास गुरुङ /जनक पौडेलको शब्द, कुमार बिष्णुको लय,सुमधुर स्वरकी धनी गायीका सीता श्रेष्ठको स्वर,नव मोडल शंकर क्षेत्री र चर्चित मोडल सोना के.सी.को अभिनय साथै सर्जक/गायक तथा निर्देशक अमित सापकोटाको निर्देशनमा “ए सानू रिसाएको हौ र” बोलको लोक गीतको भिडीयो जापानमा सम्पन्न भएको हो!
जापानको एकोहोमा लगायत बिभिन्न रमणिय स्थलहरूमा छायांकन गरिएको उक्त म्युजीक भिडीयो छिट्टै नै तपाई हामी माझ ल्याउने कुरा निर्देशक अमित सापकोटाले eनेपाल खबरलाई जानकारी दिएका हुन!

यस अघि पनि धेरै गीतहरूमा आफ्नो आवाज दिएर सबै माझ आफ्नो स्वरको जादु चलाउन सफल गायीका सीता श्रेष्ठलेको एकल आवाज रहेको यो गीतले पनि दर्शक/श्रोताको मन जीत्नेमा निर्माण युनिट बिश्वस्त छ !

उनै गायीका श्रेष्ठको आवाज रहेको निक्कै चर्चा बटुल्न सफल “माइती गाउँ” यहाँहरूका लागि:
हेर्नुहोस भिडीयो

१ फाल्गुन २०७४, मंगलवार १०:०६ मा प्रकाशित

समाचार

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस भिडियो

बाग्लुङ बजारमा कुकुरले यसरी रोके गाडि हेनुहोस...... पूरा पढ्नुहोस् »

मनब बेचबिखनको आरोपमा एक पक्राउ

बैतडी, १० असोज मनब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...... पूरा पढ्नुहोस् »

दुवईमा घाईते भएका वानपा १३ पयुँपाटाका दिपेन्द्र पाण्डेलाई अमेरिकामा रहेका प्रवासी नेपालीहरुको सहयोग

निर्मल पौडेल पर्वत वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार...... पूरा पढ्नुहोस् »

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको ०० नेता महतो

पर्सा, १० असोज, राष्ट्रिय जनता पार्टी नेपाल राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले...... पूरा पढ्नुहोस् »

दक्षिण कोरियाले नेपाललाइ दियो ५५करोड अनुदान

१० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न...... पूरा पढ्नुहोस् »

बराहखोलामा अभिभावक गुमाएका बालिकालाइ सहयोग रकम हस्तान्तरण

लिलाधर कडेल ताराखोला,असोज ६ बराहखोलामा स्थायी रुपमा बसोबास गर्ने स्वर्गीय गोबिन्द बगाले र...... पूरा पढ्नुहोस् »

मेयर सायब !बागलुङ बजार स्मार्ट सिटि कि कुकुर सिटि ?

दुई दिन अघि मात्रै राति माेटरसाइकल चढेर काेठातिर जाँदै गर्दा बागलुङ बजारमा भुस्याहा कुकुरले...... पूरा पढ्नुहोस् »

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर, ६ असोज मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना...... पूरा पढ्नुहोस् »

नेपाल मावि तारामा अतिरिक्त कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा । नेपाल मावि अन्तर्गत बालकलवले गरेका अान्तरिक कार्यक्रममा रस्साकसि,...... पूरा पढ्नुहोस् »

छानहुन अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चिन गएको नेपाली टोली स्वदेश फिर्ता

बागलुङ, ४ असोज । गत सेप्टेम्वर १३ देखि १६ सम्म, तीनदिने अन्तराष्ट्रिय तेक्वान्डो सेमिनारमा...... पूरा पढ्नुहोस् »