logo

सुरू भयाे ६ नं प्रेदेशका मुख्यमन्त्रिको “ग्रिनप्रेदेश

संबाददाता

Loading…

किरण प्रकाश बिसी

ऐक टुक्रा मासुको चोक्टो,एक बोतल पाए भोटहाल्ने जनताले कालिकोट पुर्ब प्रधान पन्चका शाहि खलकका छोरालाइ मुख्यमन्त्रिमा छनौट गरेको सुखद क्षण को पहिलो खसि कटाइ सुर्खेतको इत्राममा !
हजारौ शहिद ,हजारौलाइ बेपता ,लाखौ जनमुक्ति सेनाको दैनिकि खोसेर मुख्यमन्त्रि भयको यो सुखद क्षणमा मन्त्रि निवास पाएपछि धुमधाम को भोजन महायज्ञ मन्त्रिको क्वाटरमा हुदैछ।

अक्सर माक्सवादिहरु आस्तिक भयपनि 6 नं प्रदेशका मुख्यमन्त्रि कम्युनिजम कुनै जण होईन भन्ने हेतुले शनिवार देऊति बजै मन्दिरमा पनि एऊटा कालो बोका चढाऊने मनोविज्ञान सहित त्यो शनिवार र कालो खसिको अर्डर दिएको जानकारि आएको छ।

खसि काट्ने बाहेक अरु निर्णय यसप्रकार छन!

मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका २१ बुँदे निर्णय:

१) सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण।
२) प्रदेश सरकारको लागि सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी नियमावली २०७४ स्वीकृत।
३) प्रदेश सरकारका कार्यसम्पादन नियमावली २०७४ स्वीकृत।
४) प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ स्वीकृत।
५) पर्यटन प्रवर्द्धनद्वारा प्रदेश समृद्धिका लागि रारा कर्णाली पर्यटन महोत्सव २०७५ मनाउने।
६) वातावरणमैत्री हरित सँग अर्थतन्त्र जोड्ने।
७) गरिब जनताको धन जडिबुटी वन्यजन्तु र वन।
८) रैथाने वालीको संरक्षण गर्दै अर्गानिक प्रदेशको आधार खडा गर्ने।
९) भू–उपयोग निती निर्माण गरेर बस्ती विकासलाई व्यवस्थित गर्ने।
१०) व्यावसायिक खेती प्रणालीको प्रोत्साहन, उच्च मूल्य कृषि वस्तुको उत्पादन।
११) एक समूह एक सहकारी, एक सहकारी एक उत्पादन नीति लिएर काम गर्ने।
१२) समृद्ध प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरणको निर्माण गर्ने।
१३) डिजिटल प्रदेश बनाउने।
१४) जनतासँग मुख्यमन्त्री कार्यक्रम बनाउने।
१५) प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ सैयाको अस्पताल बनाउने केन्द्र सरकारको नीतिलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने।
१६) एक गाउँपालिका एक घरेलु उद्योग सञ्चालन गर्ने।
१७) ज्येष्ठ नागरिक देश दर्शन कार्यक्रम सञ्चालन गर्ने।
१८) हुम्ला र डोल्पामा यथासिघ्र सडक पुर्‍याउन पहल गर्ने, उत्तर चिन जोड्ने तीन वटा नाका खोल्ने।
१९) बृहत् नागरिक लगानी कोषको स्थापना गर्ने।
२०) समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम लागू गर्ने।
२१) प्रदेश सरकारको प्रवक्तामा विमला केसीलाई नियुक्त।

७ फाल्गुन २०७४, सोमबार ०८:३० मा प्रकाशित

समाचार

आयो है सबैलाई चकित पार्ने एस. बि अनुरागिको गित अन्तिम प्रहर ,भिडियो सहित ,,

अनिता थापा मगर पुस २  रामेछाप लोक गितका क्षेत्रमा क्रियाशिल गायक एस बि अनुरागिको नयाँ गित...... पूरा पढ्नुहोस् »

पहिलो द भ्वाइस अफ नेपालका बिजेता सिडि बिजय अधिकारी,

  अनिता थापा मगर मंसिर २९ , रामेछाप नेपालको पहिलो द भ्वाइस अफ नेपालको बिजेता गायक सिडी विजय...... पूरा पढ्नुहोस् »

करिश्मा ढकाल संग मस्किदै ओबि रायमाझी।

दबङ आशिष- अभिनयमा पोक्त मोडल ओबि रायमाझी अझ भनु कथा अनुसारको भुमिका निर्बाह गर्ने सक्ने...... पूरा पढ्नुहोस् »

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी मन्थली युनाइटेडलाई ,१ लाख ११ हजारको पुरस्कार जित्यो,

अनिता थापा मगर मंसिर २८ रामेछाप दास्रो बिर गणेशमान सिंह स्मृति कप २०७५ जिल्ला स्तरिय भलिबल...... पूरा पढ्नुहोस् »

पुस्कल शर्माको फेरि आयो सबैलाई रुवाउने बियोगात्मक गित (चिता ),,

अनिता थापा मगर मंसिर २८ रामेछाप, बियोगात्मक गित गाउदै लाखौँ दर्शकलाई रुवाउन , र सबैको मनमा...... पूरा पढ्नुहोस् »

अरे वा प्रकाश कुटवालको पप गित ध्युयै लायन एक दिन नपुग्दै २ लाख भन्दा बढिले हेरे ( हेर्नुस भिडियो) ,,

अनिता थापा मगर मंसिर २८ ,रामेछाप रामेछापका मात्र नभइ गितसंगितका एक धरोहर लोकप्रिय कलाकार...... पूरा पढ्नुहोस् »

प्रकाश सपुतको अभिनयमा मायाको अदालत आयो कस्तो रहेछ त ? हेर्नुहोस् भिडियो सहित,

अनिता थापा मगर मंसिर २८ रामेछाप फाष्ट क्रियसनको प्रस्तुतीले उदाउदै गरेका प्युठानका गायक...... पूरा पढ्नुहोस् »

मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको सफलता पछि बाल गायक असोक दर्जीको चौरीको चाम्रो छुर्पि सार्वजनिक भिडिया सहित

अनिता थापा मगर मंसिर २७ रामेछाप मन बिनाको धन ठुलोकी धन बिनाको मन गितको अपार सफलता पछि बाल...... पूरा पढ्नुहोस् »

गायक ऋिषी खड्काको अहिले सम्मकै सबोत्कृष्ट्र गित अधुरो प्रेम सार्वजनिक भिडियो सहित ,,

अनिता थापा मगर रामेछाप मंसिर २७ लय शब्दमा उतिकै अब्बल र आवाज अझै ज्यादुमय, गायक ऋिषी खड्काको...... पूरा पढ्नुहोस् »

ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको अंरिङगालको गोलो बोलको गित सार्वजनिक ,भिडियो सहित

अनिता थापा मगर, रामेछाप मंसिर २६ ओखलढुङगाको चर्चित कलाकार बालकुमार श्रेष्ठको नयाँ गित...... पूरा पढ्नुहोस् »