logo

आँखा झिम्क्याउनेवाली प्रियाले ईन्स्टाग्राममा फेसबुकका मालिक जुकरबर्गलाई पनि पछि पारिन !

Tilak Bohara

Loading…

फागुन १२ काठमाण्डौ/ यति बेला  केरल की स्थायी बासिन्दा प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा यति लोकप्रिय छिनकी उनले फेसबुकका मालिक जुकरबर्गलाई पनि उछिनिदिएकी छन् ।

फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेका छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुरु  गरेको करीब डेढ वर्ष मात्रै भएको छ तर उनका फलोवर्स साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो ।
प्रियाका फलोअर्सको संख्या पछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटाइन दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो, जसमा प्रियाले आँखा मारिरहेको देखिन्छिन् ।

तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फालोअर्स छन त्यति त विश्वका १०५ देशको जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै रहेका छन ।

१२ फाल्गुन २०७४, शनिबार ०६:०३ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »