logo

६ कक्षामा अध्यनरत छात्राले होस्टेलमै बच्चा जन्माए पछि …

Tilak Bohara

Loading…

फागुन १२ – रोचक र विचित्रको संसार खोज्न हामी नेपालीलाई भारतभन्दा टाढा जानु पर्दैन । हरेक विबाहन साँझ भारतमा कुनै न कुनै नयाँ घटना घटिरहेको हुन्छ । यसैबिच हालैमात्र भारतको उडिसा राज्यको एक विद्यालयकी छात्राले होस्टलमा बच्चालाई जन्म दिएकी छिन् । सुन्दा पत्यर नलाग्न सक्छ तर घटना सत्य हो ।
भारतीय मिडिया आजतकका अनुसार जम्मा ६ कक्षामा अध्यनरत छात्राले होस्टेलमै बच्चा जन्माए लगत्तै उक्त बिद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा पक्राउ गरिएका बिद्यालयका आधिकारिक ब्यक्तिहरुबाट थप अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएको छ ।
ति छात्रालाई गर्भवती बनाउने पुरुषका बारेमा अनुसन्धान भइरहेको र प्रहरी सत्यतथ्यका नजिक पुगेको बताइएपनि प्रहरीले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

१२ फाल्गुन २०७४, शनिबार २२:४७ मा प्रकाशित

समाचार

बिष्णु माझीको आवाजमा धोकाको पसल गित भिडियो सहित,

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ जोगी गितको अपार सफलता संगै फेरी पनि बिशाल सोनीको नया...... पूरा पढ्नुहोस् »

भिमसेन खतिवोडाको रातो टुनी टारीखेत मुनी गित सार्बजनिक ,, भिडियो सहित,,

अनिता थापा मगर रामेछाप , मंसिर २४ लोकगितसंगितका क्षेत्रमा अनबरत रुपमा लागीरहनुभएको कलाकार...... पूरा पढ्नुहोस् »

प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक ,भिडियो सहित,,

अनिता थापा मगर रामेछाप मंसिर २४ नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप बनेका प्रताप दासको...... पूरा पढ्नुहोस् »

अमेरिकाको न्युयोर्कमा नेपालका श्रष्टा तथा सर्जकहरु सम्मानित गुञ्जियो कालजयी गित।

न्युयोर्क डिसेम्बर ९, नेपाली अमेरिकन कलाकार संघले हिजो नेपालका महान श्रष्टा तथा सर्जकहरुको...... पूरा पढ्नुहोस् »

आशा खड्काको अभिनयमा मसानघाट सार्बजर्निक

अनिता थापा मगर रेडियो रामेछाप मंसिर २४ निकै नै मनछुने आवाजकी धनि गायिका लक्ष्मी परियार र...... पूरा पढ्नुहोस् »

काड्मान्डौ बिश्वबिद्द्यालयमा रक्त अभियान कार्यक्रम सम्पन्न,,

अनिता थापा मगर ,रेडियो रामेछाप मंसिर २३ आज काड्मान्डौमा रक्त अभियान कार्यक्रम सम्पन्न भएको...... पूरा पढ्नुहोस् »

रामेछापमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न,,

सम्झना श्रेष्ठ, रेडियो रामेछाप मंिसर २३ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा...... पूरा पढ्नुहोस् »

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधी म्याक्सिकोलाई

दबङ आशिष-चीनको सान्या स्थित भएको मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले हात पारेको छ। टप ५ मा...... पूरा पढ्नुहोस् »

उद्योग बाणिज्य संंघकाे ११ अाै साधरणसभा सम्पन्न ,,

  अनिता थापा मगर, रेडियो रामेछाप मंसिर 22 प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री...... पूरा पढ्नुहोस् »

मंसिर लागेसंगै श्रीकृष्ण बम मल्लको पन्चेबाजा गित सार्बजनिक ,,

अनिता थापा मगर रामेछाप मँसिर २२ चर्चित कलाकार श्रीकृष्ण बम मल्लको मौलिक पन्चेबाजा गित...... पूरा पढ्नुहोस् »